नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले जनकमान्डरको जिम्मा दुर्गा प्रसाईंलाई दिएको छ।
बिहीबार (आज) पत्रकार सम्मेलनको आयोजना गरी समितिले यो जानकारी दिएको हो।
'नवगठित संयुक्त जनआन्दोलन समितिमा जनकमाण्डरको जिम्मा दुर्गा प्रसाईंलाई दिइएको छ,' पत्रकार सम्मेलनमा भनिएको छ।