राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सातै प्रदेशमा भण्डाफोर सभाको घोषणा गरेको छ। शुक्रबार (भोलि) पोखराबाट सुरु हुने सभा फागुन २७ गते सुर्खेतमा सकिने राप्रपाले जनाएको छ।
महामन्त्री राजेन्द्र गुरुङद्वारा जारी विज्ञप्तिमा सातै प्रदेशमा वृहत् भण्डाफोर सभा गर्ने जनाउँदै भ्रष्टाचार, व्यथित विरुद्ध र हिन्दु राष्ट्र तथा राजसंस्थाको पक्षमा भण्डाफोर सभा गरिने उल्लेख छ।
गण्डकीको पोखरामा फागुन ९ गते, लुम्बिनीको बुटवलमा फागुन १७ गते, सुदूरपश्चिमको धनगढीमा फागुन १८, मधेसको जनकपुरमा फागुन २१, बागमतीको काठमाडौंमा फागुन २५ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २७ भण्डाफोर सभा गर्ने विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातै प्रदेशमा भण्डाफोर सभाको घोषणा गरेको छ । शुक्रबार (भोलि) पोखराबाट सुरु हुने सभा फागुन २७ गते सुर्खेतमा सकिने राप्रपाले जनाएको छ ।
महामन्त्री राजेन्द्र गुरुङद्वारा जारी विज्ञप्तिमा सातै प्रदेशमा वृहत् भण्डाफोर सभा गर्ने जनाउँदै भ्रष्टाचार, व्यथितिविरुद्ध र हिन्दू राष्ट्र तथा राजसंस्थाको पक्षमा भण्डाफोर सभा गरिने उल्लेख छ ।
गण्डकीको पोखरामा फागुन ९ गते, लुम्बिनीको बुटवलमा फागुन १७ गते, सुदूरपश्चिमको धनगढीमा फागुन १८, मधेसको जनकपुरमा फागुन २१, बागमतीको काठमाडौंमा फागुन २५ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २७ भण्डाफोर सभा गर्ने विज्ञप्तिमा उल्लेख छ ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...