वर्तमान सरकार भ्रष्टाचारी जोगाउन सक्रिय: श्रेष्ठ
१९ माघ २०८१
•
२ मिनेट पाठ
वर्तमान सरकार भ्रष्टाचारी जोगाउन सक्रिय: श्रेष्ठ
पूर्व गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफुहरुले सुशासन कायम गर्न खोज्दा सरकार ढालिएको दाबी गरेका छन्।




आफ्ना मान्छेहरू मुछिन थालेपछि ठुला दल रातारात घाँटी जोड्न पुगेको भन्दै उनले भ्रष्टाचार र अनियमितता रोक्न खोज्दा सरकार ढलेको उल्लेख गरे।

वर्तमान सरकारले विगतमा सुरु गरेका कामहरु अवरुद्ध गरेर भ्रष्टाचार ढाकछोप गर्नमा केन्द्रित भएको उनको भनाइ थियो।

भ्रष्टाचारी जोगाउन दैनिकी खर्चिएको यो सरकारले सुशासन कायम गर्न नसक्ने उनले बताए। ‘विगतमा हामीले अघी बढाएका कामहरु अहिले अवरुद्ध पारिएको छ’, श्रेष्ठले भने, ‘सुरकारको दैनिकी नै भ्रष्टाचारी जोगाउनमा सक्रिय छ कसरी हुन्छन् अन्य काम ?’   सरकारले आम सर्वसाधारण नागरिकमा कुनै आशा जगाउन नसकेको उनले बताए।

सन्धिखर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले दुई तिहाइको बलियो मतको सरकारले समेत केही गर्न नसक्दा जनतामा निराशा बढेको सुनाए। सरकारको नीति र कार्यले जनतामा विश्वास पैदा गर्न नसकेको उनको भनाइ थियो।

‘माओवादीको सरकार हुँदा भ्रष्टाचार नियन्त्रणमा प्रक्रिया चालेको थियो। भ्रष्टाचार गर्ने व्यक्तिहरूलाई ठुलो साने नभनी कारबाही गर्न हामी दृढ थियौं। लोडसेडिङको अन्त्य र मिटरब्याज पीडितलाई न्याय दिलाउने काम पनि हाम्रै सरकारले गर्‍यो। यस्ता कदमले जनता उत्साहित थिए। तर, अहिले सरकारको काम कारबाही जनताले हेरिरहेकै छन्।’   श्रेष्ठले भने।

सरकार ढाल्ने र सत्तामा पुग्ने आफूहरूको कुनै उद्देश्य नरहेकाले सशक्त प्रतिपक्षको भूमिकामै केन्द्रित रहने बताए। जनताको बिचमा गएर पार्टी संगठन निर्माणमा जोड दिने आफूहरूको अभियान रहेको उनले प्रष्ट पारे।

सरकार अस्थिरताको जिम्मेवारी कुनै एउटा दलको मात्र नभएर सबै दलको हुने बताए। २०७९ को आम निर्वाचन पछाडि ४-५ पटक सरकार परिवर्तन भएको भन्दै नेता श्रेष्ठले यसमा सबै दलको इमानदारिता माथि प्रश्न गर्न सकिने बताए।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
३५ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस