नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष तथा सांसद राजेन्द्र पाण्डेले सरकारको शैलीमा निरङ्कुश शासनको झल्को देखिने टिप्पणी गरेका छन्।
शुक्रबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
'यो दुईतिहाइको घमण्ड धेरै नगरे पनि हुन्छ। त्यसो हो भने त जे मन लाग्यो, त्यही त्यही गर्दै हिँडे भइहाल्यो नि। तर, त्यस्तो त होइन होला नि। सरकारको शैलीमा निरङ्कुश शासनको झल्को देखिन्छ,' उनले भने।