लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिने भएका छन्।
उनले संसद्मा विश्वासको मत नमाग्ने राजीनामा दिने निर्णय लिएको उनको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार राजीनामा लिखित रुपमा तयार भइसकेको र प्रदेश प्रमुखलाई पठाउने अन्तिम तयारी थालिएको छ।
मुख्यमन्त्री चौधरीले सुरुमा प्रदेशसभा बैठकलाई सम्बोधन गरेर त्यहाँबाट राजीनामा घोषणा गर्ने र लगत्तै राजीनामा प्रदेश प्रमुखलाई पठाइने छ।