देशमा आर्थिक संकट भयावह छ: पूर्वप्रधानमन्त्री खनाल
१० फागुन २०८०
•
२ मिनेट पाठ
देशमा आर्थिक संकट भयावह छ: पूर्वप्रधानमन्त्री खनाल
पूर्वप्रधानमन्त्री झलनाथ खनालले सपना देख्न नसक्दा देशले गति लिन नसकेको बताएका छन्। उनले नयाँ संविधान बनेपछि तीन सरकार निर्माण भएपनि देशको अवस्था सुध्रिन नसकेको बताए।  




इलाम नगरपालिका–१, साखेजुङमा सञ्चालित रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयको औपचारिक उद्घाटन गर्दै खनालले भने, ‘अहिलेका प्रधानमन्त्री प्रचण्ड पनि आफूले गरेको काम आफैं बताउन सकिरहनुभएको छैन, आफूले गर्नुपर्नेजति गर्नै नसकेको स्वीकार्नुभएको छ।’  

खनालले देशमा भयावह आर्थिक संकट आएको बताए। ‘अहिले कर्मचारीलाई तलब दिन पुग्नेगरी नै राजस्व उठेको छैन,’ उनले भने, ‘मान्छेले सपना देख्नुपर्छ, राति देख्ने औपचारिक सपना होइन, साँच्चीकै सपना देख्नुपर्छ।’  

खनालले आफ्नै जन्मगाउँ साखेजुङमा निर्मित शिक्षालयका लागि यसअघि ५६ रोपनी जग्गासमेत दान दिएका थिए। ‘मैले यो जमिन पनि पछि केही हुन्छ भन्ने सपना देखेरै दिएको हुँ,’ उनले भने, ‘कमसेकम प्राविधिक शिक्षा दिन सकियो भने देशले गति लिन्छ, युवा विदेशिनुपर्दैन भन्ने मेरो सपना हो।’

उनले ‘विद्या धनम् सर्व धनम् प्रधानम्’लाई अब ‘विद्या दानम् सर्व दानम् प्रधानम्’ भन्ने उक्ति बनाउनुपर्ने बताए। ‘अहिले देशमा जति पनि संकट छन्, शिक्षा र चेतना अभाव पनि त्यसको कारण हो,’ उनले भने, ‘बालबालिकादेखि नै शिक्षाको चेतना जगाउनुपर्छ।’

खनालले देशको औपचारिक शिक्षाको पाठ्यक्रम नै आमुल परिवर्तन गरी व्यावहारिक शिक्षा दिन सुझाव दिए। ‘हाम्रो पाठ्यक्रम थोत्रो भइसक्यो, अब देश विकासको ग्यारेन्टी गर्ने शिक्षा दिनुपर्छ,’ उनले भने, ‘नैतिक शिक्षा भन्ने त झन् छँदै छैन, हाम्रा भाइ–बहिनी छाडा भएका छन्। प्राविधिक शिक्षा व्यापक बनाउनुपर्छ।’ खनालले यो शिक्षालय इलामको महŒवपूर्ण सम्पत्ति भएको पनि बताए।  

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को आंगिक तथा कोशी प्रदेशको नमुना प्राविधिक शिक्षालयका रूपमा २०७४ सालमा यो शिक्षालय स्थापना भएको हो। अहिले यहाँ पशुविज्ञान, बाली विज्ञान, वन विज्ञान, सिभिल इन्जिनियरिङ, फार्मेसी, विशेष फार्मेसी र यो वर्षदेखि प्रि–डिप्लोमातर्फको चिया प्रविधि पनि पढाइ भइरहेको छ। शिक्षालयमा अहिले साढे पाँच सय हारहारीमा विद्यार्थी अध्ययनरत छन्।

................

शिक्षालय उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनाल।
अर्को समाचार
देशमा आर्थिक संकट भयावह छ: झलनाथ खनाल
१० फागुन २०८०
•
२ मिनेट पाठ
देशमा आर्थिक संकट भयावह छ: झलनाथ खनाल
शिक्षालय उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनाल।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले सपना देख्न नसक्दा देशले गति लिन नसकेको बताएका छन्। उनले नयाँ संविधान बनेपछि तीन सरकार निर्माण भएपनि देशको अवस्था सुध्रिन नसकेको बताए।




इलाम नगरपालिका–१, साखेजुङमा सञ्चालित रत्नकुमार बान्तवा बहु प्राविधिक शिक्षालयको औपचारिक उद्घाटन गर्दै खनालले भने, ‘अहिलेका प्रधानमन्त्री प्रचण्ड पनि आफूले गरेको काम आफैं बताउन सकिरहनुभएको छैन, आफूले गर्नुपर्ने जति गर्नै नसकेको स्विकार्नु भएको छ।’

खनालले देशमा भयावह आर्थिक संकट आएको बताए। ‘अहिले कर्मचारीलाई तलब दिन पुग्ने गरी नै राजस्व उठेको छैन,’ उनले भने, ‘मान्छेले सपना देख्नुपर्छ, राति देख्ने औपचारिक सपना होइन, साँच्चीकै सपना देख्नुपर्छ।’

खनालले आफ्नै जन्म गाउँ साखेजुङमा निर्मित शिक्षालयका लागि यसअघि ५६ रोपनी जग्गासमेत दान दिएका थिए। ‘मैले यो जमिन पनि पछि केही हुन्छ भन्ने सपना देखेरै दिएको हुँ,’ उनले भने, ‘कमसेकम प्राविधिक शिक्षा दिन सकियो भने देशले गति लिन्छ, युवा बिदेसिनु पर्दैन भन्ने मेरो सपना हो।’

उनले ‘विद्या धनम् सर्व धनम् प्रधानम्’ लाई अब ‘विद्या दानम् सर्व दानम् प्रधानम्’ भन्ने उक्ति बनाउनुपर्ने बताए। ‘अहिले देशमा जति पनि संकट छन्, शिक्षा र चेतना अभाव पनि त्यसको कारण हो,’ उनले भने, ‘बालबालिकादेखि नै शिक्षाको चेतना जगाउनुपर्छ।’

खनालले देशको औपचारिक शिक्षाको पाठ्यक्रम नै आमुल परिवर्तन गरी व्यावहारिक शिक्षा दिन सुझाव दिए। ‘हाम्रो पाठ्यक्रम थोत्रो भइसक्यो, अब देश विकासको ग्यारेन्टी गर्ने शिक्षा दिनुपर्छ,’ उनले भने, ‘नैतिक शिक्षा भन्ने त झन् छँदै छैन, हाम्रा भाइ–बहिनी छाडा भएका छन्। प्राविधिक शिक्षा व्यापक बनाउनुपर्छ।’

खनालले यो शिक्षालय इलामको महत्त्वपूर्ण सम्पत्ति भएको पनि बताए। 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को आंगिक तथा कोशी प्रदेशको नमुना प्राविधिक शिक्षालयका रूपमा २०७४ सालमा यो शिक्षालय स्थापना भएको हो।

अहिले यहाँ पशु विज्ञान, बाली विज्ञान, वन विज्ञान, सिभिल इन्जिनियरिङ, फार्मेसी, विशेष फार्मेसी र यो वर्षदेखि प्रि–डिप्लोमातर्फको चिया प्रविधि पनि पढाइ भइरहेको छ। शिक्षालयमा अहिले साढे पाँच सय हाराहारीमा विद्यार्थी अध्ययनरत छन्।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस