भ्रष्टाचारको विषयमा कसैसँग सम्झौता हुँदैन: मुख्यमन्त्री कार्की
०७ माघ २०८०
•
१ मिनेट पाठ
भ्रष्टाचारको विषयमा कसैसँग सम्झौता हुँदैन: मुख्यमन्त्री कार्की
मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकारले भ्रष्टाचारको विषयमा कसैसँग कुनै किसिमको सम्झौता नगर्ने बताएका छन्।




विराटनगरमा विद्युतीय सवारी चार्जिङ स्टेसनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले भ्रष्टाचारका विषयमा कसैसँग कुनै पनि किसिमको सम्झौता नगर्ने बताएका हुन्।

खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले विराटनगर, इटहरी र झापाको सुरुङ्गामा स्थापना गरेको विद्युतीय सवारी चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ।

कोशी सरकार फरक ढङ्गले सुशासनमा अघि बढी सकेकाले सबैलाई इमानदारितापूर्वक जनताको पक्षमा काम गर्नुपर्ने बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘सकारलाई कुनै बाधा र अवरोध छैन, फरक ढङ्गले सुशासनमा अघि बढी सकेकाले कसैका लागि सकार रोकिँदैन। २५ मेघावाटको जलविद्युत आयोजना सूचिकृत गराउन भनेकोले त्यो नगरे सचिव जान्छ, रोकिँदैन किनकि सर्वसम्मतिको शतप्रतिशत जनताको मतको सरकार भएकाले जनताको पक्षमा मात्रै काम गर्नुपर्छ।’

प्रदेश सरकारले प्रदेशलाई कृषिमा फड्को मार्ने कार्यक्रम अगाडि बढाउन लाग्नुका साथै उद्यमी बनाउने काम पनि यसै वर्षबाट सुरु गर्दै छ त्यसैले अब जनताको काम नरोकिने उनले बताए।

विद्युतीय चुल्हो र गाडी चार्जिङ स्टेसन बनाएर गाडी खरिदमा पैसा बाहिर पठाउने अवस्थाको अन्त्यका लागि प्रदेश सरकारले काम अघि बढाएको बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘इन्डक्सन चुल्होसँगै विद्युतीय सामग्रीसमेत कोशी प्रदेशमा नै उत्पादन गर्न मानवीय विकासमा लागौँ । ग्रिन इनर्जीमा हामी आत्मनिर्भर भइसकेको अवस्थामा राष्ट्रको कूल आम्दानीको २० प्रतिशत इन्धनमा खरिद गर्नुपर्ने बाध्यताको अन्त्य गरेर व्यापार घाटा घटाउनुको विकल्प छैन।’

खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले उक्त तीन वटै ठाउँमा १ करोड १४ लाखको लागतमा चार्जिङ स्टेसन निर्माण गरेर सञ्चालनमा ल्याएको छ।
अर्को समाचार
कोशीमा आज ४ मन्त्री र १ राज्यमन्त्री नियुक्त हुँदै
२६ माघ २०८०
•
१ मिनेट पाठ
कोशीमा आज ४ मन्त्री र १ राज्यमन्त्री नियुक्त हुँदै
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। 




कार्की निकट श्रोतका अनुसार उनले आजै मन्त्री परिषद् विस्तारको तयारी गरेका हुन्। 

विस्तारित मन्त्रीपरिषद्मा प्रदीप सुनुवारलाई  स्वास्थ्य मन्त्री, रामकुमार खत्रीलाई उद्योग कृषि तथा सहकारी मन्त्री नारायण बुर्जा मगरलाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री, राजेन्द्र कार्कीलाई सामाजिक विकास, इन्दिरा थापालाई स्वास्थ्य, राज्यमन्त्री नियुक्तिको तयारी गरेको श्रोतले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस