जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। केन्द्रीय कार्यसमितिको बैठक भोलि २५ गते सोमबारलाई बोलाइएको छ।
आगामी राष्ट्रिय सभाको निर्वाचन, यसबिचमा पार्टीले सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षक तालिम, तीन महिने पार्टी विस्तार र सुदृढीकरण अभियानको समीक्षा हुने बताइएको छ।
विशेष गरी निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता र समसामयिक राजनीतिबारे छलफल गर्न राष्ट्रियसभाको बैठक बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय ललितपुर बालकुमारीमा बिहान ११ बजे बैठक बोलाइएको छ।