गाउँपालिका अध्यक्षमाथि गोली प्रहार गर्नेलाई कडा कारबाही गर्न नेपाली काँग्रेस सर्लाहीले माग गरेको छ।
नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले कौडेना गाउँपालिकाका जन निर्वाचित अध्यक्ष रुपेश कुमारमाथि गोली प्रहार गर्नेलाई कारबाहीको माग गरेका हुन्।
गत कात्तिक ७ गते राति गाउँपालिका अध्यक्ष रुपेश कुमारमाथि आफ्नै घरमा रहेको बेला गोली प्रहार भएको थियो। गाउँपालिका अध्यक्षमाथि ज्यान मार्ने उद्देश्यले गोली प्रहार गर्ने घटनालाई सर्लाही काँग्रेसले लोकतन्त्र विरोधी, आपराधिक मानसिकताको उपज भएको घटना मान्दै निन्दा गरेको छ।
सभापति सिंहले विज्ञप्ति प्रकाशित गरी गाउँपालिका अध्यक्षमाथि गोली प्रहार गर्ने जोसुकै भए पनि तुरुन्त पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा सजाय गराउन प्रशासन तथा सरकारसित माग गरेका छन्।

गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...