काठमाडाैं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावकाे तायरीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। अाइतबार अाफ्नै निवास चाक्सीबारीमा जिल्लाका काेषाध्यक्षकाे सम्मानमा चियापान कार्यक्रमकाे अायाेजना गर्दै नेता सिंहले पार्टी संगठन र चुनावकाे तयारीमा जुट्न कार्यकर्तालाई अाग्रह गरेका हुन्। उनले वर्तमान राजनीति गतिराेधकाे अन्त्य निर्वाचन भएकाे उल्लेख गर्दै गाउँस्तरसम्म चुनावकाे तायरीमा केन्द्रित भएर संगठन परिचालन गर्न अाग्रह गरे।
उनले अागामी निर्वाचनमा पार्टीलाई पहिलाे बनाउने गरी संगठन विस्तार र चुनावकाे तयारीमा लाग्न अाग्रह गर्दै संविधान कार्यान्वयन र व्यवस्थाकाे रक्षामा लाग्नुकाे विकल्प नभएकाे बताए। दुई दिनसम्म राजधानीमा चलेकाे कांग्रेस जिल्ला काेषााध्यक्षहरूकाे भेलाले ११ बुँदे घाेषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएकाे थियाे।