काठमाडौं । आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित बनेको छ । बुधबार बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटले आज उच्चस्तरीय संयन्त्रको बैठक बस्ने सहमति गरेको थियो।
आज बैठक बस्ने भनिए पनि अहिलेसम्म बस्ने समय र स्थानको तय भइसकेको छैन। उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक ओलीको सचिवालयका अनुसार समय निश्चित नभएपनि बैठक बस्ने सम्भावना भने छ।
आजको बैठकमा राष्ट्रिपतिको उम्मेदवारबारे छलफल हुने बताइएको थियो।