अछाम १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका छन्।
कुँवर ४४८९ मतान्तरले विजयी भएका हुन्। उनले १९५३४ मत ल्याउँदा एमालेका झपट बोहरा १५०४५ मतमा रोकिए।