नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुरुवाती अग्रता लिएका छन्। ६ हजार २ सय १५ मत गणना गर्दा ओलीले ३ हजार २ सय १२ मत प्राप्त गरेका छन्। भने नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार ५ सय २३ मत प्राप्त गरेका छन्।
अर्को समाचार
झापा ५ मा ओलीको अग्रता
अर्को समाचार
गौरीशंकरमा एमाले अघि-अघि, पछ्याउँदै माओवादी
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षको मतगणता जारी छ ।
अहिले एमालेकी उमा लुङ्गेली मगर शेर्पाले 'लीड' गरिरहेकी छन् । उनले १९७२ मत पाएकी छन् ।
यस्तै उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी निमलेकी शेर्पाले १९०६ मत पाएकी छन् ।
कांग्रेसकी पासदिकी शेर्पा भने १२८१ मतसहित तेस्रो स्थानमा छिन् । त्यहाँ रास्वपाले १०० मतसमेत कटाएको छैन । रास्वपा उम्मेदवार गोमा श्रेष्ठ ७७ मतमा सीमित छिन् ।
राप्रपाकी मनकुमारी श्रेष्ठ ७६ मतका साथ पाँचौँ स्थानमा छिन् ।

यो पनि पढौँ
ट्रेन्डिङ