#election
गौरीशंकरमा एमाले अघि-अघि, पछ्याउँदै माओवादी
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
गौरीशंकरमा एमाले अघि-अघि, पछ्याउँदै माओवादी
रास्वपाले भने १०० मतसमेत कटाएको छैन । रास्वपा उम्मेदवार गोमा श्रेष्ठ ७७ मतमा सीमित छिन् ।
Whatsapp
उपनिर्वाचनको नतिजा अन्तिम चरणमा, केही स्थानको मात्र सार्वजनिक हुन बाँकी
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
उपनिर्वाचनको नतिजा अन्तिम चरणमा, केही स्थानको मात्र सार्वजनिक हुन बाँकी
पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १६ वटा वडा जितेको छ।
Whatsapp
दोलखाको गौरीशंकरमा मध्यान्ह सम्म ५ हजार मत खस्यो
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
दोलखाको गौरीशंकरमा मध्यान्ह सम्म ५ हजार मत खस्यो
सबै मतदानस्थलमा शान्तिपूर्ण मतदान भईरहेको छ।सबैतिर मत पेटिका संकलन भए लगत्तै मतगणना शुरु गरिने छ ।
Whatsapp
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग
स्थानीय तहमा रिक्त ४१ पदका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । मतदान साँझ ५ बजेसम्म हुने छ।
Whatsapp
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन्।
Whatsapp
सुदूरपश्चिमदेखि पूर्वी जिल्लासम्म जारी उपनिर्वाचनमा शान्तिपूर्ण मतदान हुँदै(हेर्नुहोस् तस्वीरमा)
राजनीति
Clock १६ मंसिर २०८१ | २ मिनेट पाठ
सुदूरपश्चिमदेखि पूर्वी जिल्लासम्म जारी उपनिर्वाचनमा शान्तिपूर्ण मतदान हुँदै(हेर्...
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको हो।
Whatsapp
किर्तिपुरमा मेयर र दुई वडा अध्यक्षका लागि मतदान शुरू
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
किर्तिपुरमा मेयर र दुई वडा अध्यक्षका लागि मतदान शुरू
गत निर्वाचनमा मेयरमा विजयी नेपाली कांग्रेसका राजकुमार नकर्मीको निधन भएपछि त्यहाँ उपनिर्वाचन भइरहेको हो ।
Whatsapp
मोरङको ग्रामथान गाउँपालिकामा बिहान १० बजेसम्म १५ प्रतिशत मत खस्यो
राजनीति
Clock १६ मंसिर २०८१ | २ मिनेट पाठ
मोरङको ग्रामथान गाउँपालिकामा बिहान १० बजेसम्म १५ प्रतिशत मत खस्यो
गाउँपालिकाका अध्यक्ष पदको उपनिर्वाचनमा १६ जनाको उम्मेदवारी दर्ता भएको छ। १५ जना विभित्र दलबाट उम्मेदवार छन् भने १ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
Whatsapp
उपनिर्वाचन:मतदान शुरू,यी स्थानमा हुँदैछ चुनाव
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
उपनिर्वाचन:मतदान शुरू,यी स्थानमा हुँदैछ चुनाव
देशका विभिन्न स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भएको उपनिर्वाचनमा मतदान सुरु भएको छ।
Whatsapp
मौन अवधि सुरु,के गर्न पाइँदैन
राजनीति
Clock १४ मंसिर २०८१ | २ मिनेट पाठ
मौन अवधि सुरु,के गर्न पाइँदैन
निर्वाचन आचारसंहिता उल्लङ्घन गरिएको पाइएमा तत्काल कानुनबमोजिम कारबाही गरी मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आयोगले आह्वान गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस