प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ३४ जनाको पिसिआर परीक्षण गर्दा ३३ र २ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ७, झापामा ४, पाँचथरमा ३, धनकुटामा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो। मोरङको उर्लाबारीमा ३, विराटनगर, बेलबारी, कानेपोखरी र सुन्दरहरैँचामा २–२, सुनबर्षीमा १, सुनसरीको इटहरीमा ३, बराहक्षेत्रमा २, बर्जु र देवानगञ्जमा १–१, झापाको गौरीगञ्ज, भद्रपुर, मेचीनगर र कनकाईमा १–१, पाँचथरको फाल्गुनन्दमा ३, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा १–१, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेशमा बुधबार ८ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ६ महिला र २ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या ८ सय ७४ रहेको मन्त्रालयले जनाएको छ।