पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। कोरोना भाइरसबाट ३ सय ८३ जना संक्रमित भए। १ हजार २ सय ३० जनाको पीसीआर परीक्षण गर्दा २ सय ८० र ६ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १ सय १९, झापामा ७७, सुनसरीमा ६६, इलाममा ५, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो।
मोरङको विराटनगरमा ४५, सुन्दरहरैँचामा २४, पथरीशनिश्चरेमा १९, बुढीगंगामा ९, केराबारीमा ४, रंगेलीमा ३, धनपालथान, कटहरी, ग्रामथान, उर्लाबारी, सुनबर्षी र बेलबारीमा २–२, रतुवामाई, लेटाङ र कानेपोखरीमा १–१, झापाको दमकमा २४, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा ८–८, विर्तामोडमा ७, अर्जुनधारामा ६, बुद्धशान्ति र हल्दिबारीमा ३–३, कमल गाउँपालिका र बाह्रदशीमा २–२, गौरादह, कनकाई र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा ३२, धरानमा १५, बराहक्षेत्र र इनरुवामा ५–५, रामधुनीमा ४, दुहबी र स्थानीय तह नखुलेका २–२, देवानगञ्जमा १, इलामको इलाम नगरपालिकामा ४ र सूर्योदयमा १, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
बिहीबार संक्रमणमुक्त हुनेमा २ सय ३१ महिला र २ सय १६ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जना पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।