खोटाङका १ हजार ४२४ जनाले जिते कोरोना
१३ असार २०७८
•
२ मिनेट पाठ
खोटाङका १ हजार ४२४ जनाले जिते कोरोना
खोटाङका १ हजार ४२४ जनाले कोरोना संक्रमणलाई जितेका छन्। आइतबारसम्मको तथ्यांकअनुसार जिल्लामा कोभिड–१९ को संक्रमणबाट कूल १ हजार ७५७ जनालाई संक्रमण भएकामा १ हजार ४४२ जना संक्रमित निको भएका हुन्।




१० स्थानीय तह रहेको जिल्लामा १ हजार ४४२ जनाले संक्रमण जित्दा र ८ जनाको मृत्यु हुँदा हाल सक्रिय संक्रमितको संख्या २८८ रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए। जिल्लामा संक्रमण जित्नेको संख्या सक्रिया संक्रमितको संख्याभन्दा १ हजार १५४ ले बढी हुन पुगेको छ। यद्यपी, हाल कोभिड–१९ को संक्रमण परीक्षणको दायरा भने साँघुरो पारिएको छ । गाउँ–गाउँमा संक्रमण फैलिरहँदा पर्याप्त मात्रामा पिसिआर र एन्टीजेन परीक्षण गर्न छाडिएका कारण पनि संक्रमितको संख्या घटेको आँकलन छ। अर्कातर्फ कतिपय सरकारी कार्यालयमै भिडभाड पनि बढ्न थालेको देखिएको छ।  

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ५६१ जना, हलेसी तुवाचुङ नगरपालिकाका २०४ जना, रावाबेँसी गाउँपालिकाका ९८ जना, केपिलासगढी गाउँपालिकाका ५६ जना, ऐसेलुखर्क गाउँपालिकाका ११७ जना, जन्तेढुंगा गाउँपालिकाका ५७ जना, खोटेहाङ गाउँपालिकाका ५६ जना, साकेला गाउँपालिकाका १५७ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १११ जना र बराहपोखरी गाउँपालिकाका २५ जनाले संक्रमण जितेका छन्।

जिल्लामा हालसम्म ६ हजार ८३ जनाको एन्टीजेन र १ हजार ८१६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७५७ जनालाई संक्रमण पूष्टि भएको हो। हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ११६ जना, हलेसी तुवाचुङ नगरपालिकामा २९ जना, रावाबेँसी गाउँपालिकामा १६ जना, केपिलासगढी गाउँपालिकामा २६ जना, ऐसेलुखर्क गाउँपालिकामा १६ जना, जन्तेढुंगा गाउँपालिकामा १३ जना, खोटेहाङ गाउँपालिकामा १३ जना, साकेला गाउँपालिकामा १२ जना र  दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४७ जना सक्रिया संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए । सबै संक्रमितले कोरोना जित्दा बराहपोखरी गाउँपालिका भने संक्रमित मुक्त बनेको छ।
अर्को समाचार
खोटाङका १ हजार ६२३ जनाले जिते कोरोना
२६ असार २०७८
•
२ मिनेट पाठ
खोटाङका १ हजार ६२३ जनाले जिते कोरोना
खोटाङका १ हजार ६२३ जनाले कोरोना संक्रमणलाई जितेका छन्। शुक्रबारसम्मको तथ्यांक अनुसार जिल्लामा कोभिड–१९ को संक्रमणबाट कुल २ हजार ४५ जनालाई संक्रमण भएकामा १ हजार ६२३ जना संक्रमित निको भएका हुन्। १० स्थानीय तह रहेको जिल्लामा १ हजार ६२३ जनाले संक्रमण जित्दा र ९ जनाको मृत्यु हुँदा हाल सक्रिया संक्रमितको संख्या ३९१ जना रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए।  




जिल्लामा संक्रमण जित्नेको संख्या सक्रिया संक्रमितको संख्याभन्दा १ हजार २३२ ले बढी हुन पुगेको छ। यद्यपी, हाल कोभिड–१९ को संक्रमण परीक्षणको दायरा भने साँघुरो पारिएको छ। गाउँ–गाउँमा संक्रमण फैलिरहँदा पर्याप्त मात्रामा पिसिआर र एन्टिजेन परीक्षण गर्न छाडिएका कारण पनि संक्रमितको संख्या घटेको आँकलन छ। अर्कातर्फ कतिपय सरकारी कार्यालय, बजार तथा हाटबजारमा भिडभाड पनि बढ्न थालेको देखिएको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा पनि बेवास्ता गर्न थालिएको देखिएको छ।  

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६३७ जना, हलेसी तुवाचुङ नगरपालिकाका २२२ जना, रावाबेँसी गाउँपालिकाका १०५ जना, केपिलासगढी गाउँपालिकाका ८१ जना, ऐसेलुखर्क गाउँपालिकाका १२२ जना, जन्तेढुंगा गाउँपालिकाका ७० जना, खोटेहाङ गाउँपालिकाका ६७ जना, साकेला गाउँपालिकाका १७५ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ११८ जना र बराहपोखरी गाउँपालिकाका २५ जनाले संक्रमण जितेका छन्। जिल्लामा हालसम्म ६ हजार ८२३ जनाको एन्टिजेन र १ हजार ९०८ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ४५ जनालाई संक्रमण पुष्टि भएको हो।  

हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १५३ जना, हलेसी तुवाचुङ नगरपालिकामा १५ जना, रावाबेँसी गाउँपालिकामा २४ जना, केपिलासगढी गाउँपालिकामा १६ जना, ऐसेलुखर्क गाउँपालिकामा ६४ जना, खोटेहाङ गाउँपालिकामा ४७ जना, साकेला गाउँपालिकामा १४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४८ जना र बराहपोखरी गाउँपालिकामा ४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए।  

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म ३३ स्वास्थ्यकर्मी संक्रमित भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ११ जना, हलेसी तुवाचुङ नगरपालिकामा २ जना, रावाबेँसी गाउँपालिकामा २ जना, केपिलासगढी गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा ३ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना, खोटेहाङ गाउँपालिकाका १ जना, साकेला गाउँपालिकामा २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६ जना र बराहपोखरी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन्। संक्रमित स्वास्थ्यकर्मीमध्ये कतिपय डिस्चार्ज भइसकेका छन्।  

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५ जना, हलेसी तुवाचुङ नगरपालिकामा १ जना, रावाबेँसी गाउँपालिकामा १ जना, केपिलासगढी गाउँपालिकामा १ जना र ऐसेलुखर्क गाउँपालिकामा २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। हाल २३ जना जिल्ला बाहिरका अस्पतालमा रेफर गरिएको अवस्थामा छन्। १६ जनाको संस्थागत र ३७५ जनाको होम आइसोलेसनमा उपचार भइरहेको छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस