गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
२५ जेष्ठ २०७८
•
१ मिनेट पाठ
गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
ल्याकोसका अध्यक्ष सन्तोष घलेले गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै। तस्बिरः हिमनाथ/नागरिक
रसुवाको आमाछोदिङ्मो गाउँपालिकालाई मंगलबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गरेर लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (ल्याकोस) ले विभिन्न सामग्री प्रदान गरेको हो।  




ल्याकोसका अध्यक्ष सन्तोष घलेले गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट, सर्जिकल मास्क, सेनिटाइजर लगायतका सामग्री हस्तान्तरण गरेका छन्। 

संस्थाले २५ थान पीपीई सेट, सर्जिकल माक्स १० बाकस, डिजिटर थर्मामिटर ५ सेट, पल्स अक्सिमिटर ५ सेट, एन नाइन्टी फाइभ माक्स सय थान, सर्जिकल ग्लोबस् ५ बाकस तथा सेनिटाइजर पाँच लिटर रहेको संस्थाले जनाएको छ।

कोभिड– १९ संक्रमण फैलन नदिन तथा नियन्त्रणका लागि गाउँपालिकाको दुर्गम स्थानका स्वास्थ्य चौकिहरूमा यी सामग्रीहरुको प्रयोग गरिने गाउँपालिकाका अध्यक्ष तामाङले बताए।
अर्को समाचार
धादिङका पाँच वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण
०१ असार २०७८
•
१ मिनेट पाठ
धादिङका पाँच वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण
स्वास्थ्य सामग्री प्रदान गरिदै। तस्बिर: नागरिक
धादिङका पाँच वटा स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री सहयोग प्रदान गरिएको। जिल्लाको नीलकण्ठ नगरपालिका, धुनीबेसी नगरपालिका, नेत्रावती डबजोङ गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका र थाक्रे गाउँपालिकालाई सामग्री जर्मन नेपाल सहयोग संघले सामग्री सहयोग गरेको हो।




कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम, न्यूनिकरण र उपचारका लागि सहयोग गर्नका लागि प्रदान गरिएको संस्थाले जनाएको छ। सहयोग स्वास्थ्य सामग्री जर्मन नेपाल सहयोग संघका राष्ट्रिय प्रतिनिधि केदार तामाङ र संघकै फिल्ड अफिसर इन्द्र लामाले हस्तान्तरण गरेका हुन्। 

प्रत्येक स्थानीय तहलाई अक्सिजन कनसेनटेटर दुई थान, पीपीई ५ सेट, सर्जिकल मास्क २० वाक्सा, सेनेटाइजर ५६ बोतल, क्लोरिन झोल, अक्सिमिटर ५ वटा, एननाइन्टिन मास्क ५० थान हस्तान्तरण गरिएको छ।  
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस