लुम्बिनी प्राविधिक विश्वविद्यालयमा मंसिर २० देखि कक्षा सञ्चालन हुने
१४ मंसिर २०८०
•
१ मिनेट पाठ
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा मंसिर २० देखि कक्षा सञ्चालन हुने
लुम्बिनी प्राविधिक विश्वविद्यालयले ‘पहिलो ब्याच’का विद्यार्थीका लागि यही मंसिर २० देखि कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। ‘बिटेक इन सिएस एण्ड एआई’ र ‘बिटेक इन आइटी’ विषय पठन पाठनका लागि विश्वविद्यालयले कक्षा सञ्चालनको तयारी गरेको हो। 




कक्षा सञ्चालन गर्नुअघि विश्वविद्यालयका दुईवटा कार्यक्रममा भर्ना भएका विद्यार्थीलाई बुधबार अभिमुखीकरण गरिएको छ। पहिलो चरणमा दुईवटा कार्यक्रमका लागि २४ जनाका दरले ४८ जना विद्यार्थी भर्ना भएका छन्।

अभिमुखिकरण गर्दै उपकुलपति प्राध्यापक विनोदप्रसाद ढकाले विश्वविद्यालय अगाडि बढाउन आफूहरूले स्थापनादेखि नै मिहेनत गर्दै आएको बताए। गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न लुम्बिनी प्रदेश सरकारले आफ्नो गौरवको योजनाअन्तर्गत विश्वविद्यालय स्थापना गरेको उनको भनाइ थियो। विश्वविद्यालयले समयमै कोर्ष पूरा गर्ने, समयमा नतिजा दिने, विश्वविद्यालयभित्र राजनीतिक गतिविधि निषेध गर्ने र विद्यार्थीलाई व्यावहारिक शिक्षामा जोड दिने उपकुलपति ढकालले बताए।  

विश्वविद्यालय सेवा आयोगका विज्ञ सदस्य प्राध्यापक कृष्णप्रसाद घिमिरेले व्यवहार उपयोगी शिक्षा आवश्यक रहेकोमा जोड दिँदै विश्वविद्यालयले सोही शिक्षालाई सिकाउन प्रयत्न गर्ने बताए । यस्तै प्रदेश सचिव सुमन घिमिरेले सैद्धान्तिकभन्दा प्रयोगात्मक शिक्षा प्रभावकारी हुने बताए।  

प्राविधिकको माग विश्व बजारमा धेरै भएको अवगत गराउँदै उनले भने, ‘आइटी क्षेत्रले धेरै फड्को मारेको हुँदा यसको माग धेरै छ र पढेको व्यक्ति आफ्नो खुट्टामा उभिन सक्छ।’
अर्को समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा कक्षा सञ्चालन
१४ मंसिर २०८०
•
१ मिनेट पाठ
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा कक्षा सञ्चालन
लुम्बिनी प्राविधिक विश्वविद्यालयले ‘पहिलो ब्याच’का विद्यार्थीका लागि यही मंसिर २० देखि कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। ‘बिटेक इन सिएस एण्ड एआई’ र ‘बिटेक इन आइटी’ विषय पठन पाठनका लागि विश्वविद्यालयले कक्षा सञ्चालनको तयारी गरेको हो।




कक्षा सञ्चालन गर्नुअघि विश्वविद्यालयका दुईवटा कार्यक्रममा भर्ना भएका विद्यार्थीलाई बुधबार अभिमुखीकरण गरिएको छ। पहिलो चरणमा दुईवटा कार्यक्रमका लागि २४ जनाका दरले ४८ जना विद्यार्थी भर्ना भएका छन्।

अभिमुखिकरण गर्दै उपकुलपति प्राध्यापक विनोदप्रसाद ढकाले विश्वविद्यालय अगाडि बढाउन आफूहरूले स्थापनादेखि नै मिहेनत गर्दै आएको बताए।
गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न लुम्बिनी प्रदेश सरकारले आफ्नो गौरवको योजनाअन्तर्गत विश्वविद्यालय स्थापना गरेको उनको भनाइ थियो।

विश्वविद्यालयले समयमै कोर्ष पूरा गर्ने, समयमा नतिजा दिने, विश्वविद्यालयभित्र राजनीतिक गतिविधि निषेध गर्ने र विद्यार्थीलाई व्यावहारिक शिक्षामा जोड दिने उपकुलपति ढकालले बताए।

विश्वविद्यालय सेवा आयोगका विज्ञ सदस्य प्राध्यापक कृष्णप्रसाद घिमिरेले व्यवहार उपयोगी शिक्षा आवश्यक रहेकोमा जोड दिँदै विश्वविद्यालयले सोही शिक्षालाई सिकाउन प्रयत्न गर्ने बताए। यस्तै प्रदेश सचिव सुमन घिमिरेले सैद्धान्तिकभन्दा प्रयोगात्मक शिक्षा प्रभावकारी हुने बताए।

प्राविधिकको माग विश्व बजारमा धेरै भएको अवगत गराउँदै उनले भने, ‘आइटी क्षेत्रले धेरै फड्को मारेको हुँदा यसको माग धेरै छ र पढेको व्यक्ति आफ्नो खुट्टामा उभिन सक्छ।’
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस