सरकारले वनका लागि १३ अर्ब विनियोजन गरेको छ। यस अन्तर्गत सामुदायिक वनजन्य वस्तुको माग पूरा गर्नुको साथै कृषि वन वृहतत्तर हरियाली कार्यक्रम, निजी वन क्षेत्रका वन कटानगरी उपयोग गर्न पाइने, काठ प्रशोधन तथा उपचारका लागि ७ वटै प्रदेशमा खोलिनेछ।
यस्तै, जनताको रहर हरित सहर, १० हजार बहुवर्षीय विरुवा रोपिनेछ।
वन क्षेत्रका नदीजन्य पदार्थ, सोही स्थानमा र पूर्वाधार विकासमा प्रयोग गरिनेछ।
क्षतिग्रस्त भूमिको पुनर्स्थापना, सिमसार व्यवस्थापन, बाँस रोपन गरी चुरेको चुरे संरक्षणका लागि २ अर्ब १७ करोड छुट्टाइएको छ।