सेन्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन्।
सञ्चालक समितिको बुधबार बसेको बैंठकले न्यौपानेलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको हो।
यसअघि न्यौपाने बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहेका थिए। काठमाडौं विश्वविद्यालयबाट एमबिए गरेका उनी करिब १९ वर्ष बैंकिङ क्षेत्रमा कार्यरत रहँदै आइरहेका छन्।