महालक्ष्मी विकास बैंकको २०औं वार्षिक साधारणसभा यही पुस २५ गते आइतबार हुने भएको छ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आव २०७७/७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीलाई हाल कायम चुक्तापुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारितका लागि पेस गरिने बैंकले जनाएको छ।