नेपाली बजारमा पहेलो धातु सुनको मूल्य बुधबार घटेको छ। सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो। छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो। सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ।
चाँदी प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।