नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँ घटेर एक लाख ५७ हजारमा कारोबार हुँदैछ। त्यस्तै चाँदीको मूल्य एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
अर्को समाचार
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ। बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुनको मूल्य घटेको थियो। त्यस्तै सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँमा रेकर्ड कायम गरेको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो। जसमा बुधबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको छ।
यस्ते, बुधबार चाँदीको मूल्य तोलामा १ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी तोलामा १ हजार ७२५ रुपैयाँ कारोबार भएको थियो।