लामो समयसम्म टिक्ने ब्याट्री भएको अनर एक्स६बी नेपालभर उपलब्ध
२८ साउन २०८१
•
२ मिनेट पाठ
लामो समयसम्म टिक्ने ब्याट्री भएको अनर एक्स६बी नेपालभर उपलब्ध
नेपालको आधिकारिक वितरक सेलट्रोन नेपालले आफ्नो बजेट फोन अनर एक्स६बी सार्वजनिक गरेको छ। सोमबारदेखि नेपालभर उपलब्ध भएको अनर एक्स६बीमा आफ्नो ट्यागलाइन “अख्खा ब्याट्री, अख्खा फिचर्स” जस्तै लामो समयसम्म चल्ने ब्याट्री जीवन, ठूलो स्टोरेज, उन्नत एआई क्यामेरा सुविधाहरू र उच्चप्रदर्शन जस्तो सुबिधाहरु रहेका छन्।  




एकल चार्जमा दुई दिनसम्मको दैनिक प्रयोगको सुबिधा दिँदै, अनर एक्स६बी ले स्मार्ट फोनको मूलभागमा पावर(कुशल मिडिया टेक हेलियो जी८५ लाई पावर गर्न ठूलो ५२००एमएएच ब्याट्री ल्याएको छ । अनर सुपर पावर(सेभिङ मोडको साथ, यसले मात्र १० प्रतिशत ब्याट्री जीवन बाँकी रहेकोमा १९ घण्टाभन्दा बढीको स्ट्यान्डबाइ समय समर्थन गर्दछ।  

अनर एक्स६बीमा १२८ जीबीको ठुलो स्टोरेज रहेको छ जसमा अनर र्याएम टर्बोटेक्नोलोजीको प्रयोग भएको छ । फ्ल्यास मेमोरीको एक भाग प्रयोग गरेर उपलब्ध र्यािमलाई ६जीबी देखि १२जीबीसम्म प्रभावकारीरूपमा दोब्बर बनाउँछ।

अनर एक्स६बीमा ५० एमपी मुख्य क्यामेरा, ५ एमपी फ्रन्ट क्यामेरा रहेको छ। साथै एआई इन्टेलिजेन्टरिकग्निसनले स्वचालितरूपमा मुख्य विषय पहिचान गर्छ र पृष्ठ भूमिमा हुने अवरोधहरू हटाउने कम्पनीको दाबी छ । जसले प्रयोगकर्ताहरूलाई सहजरूपमा सफा, केन्द्रित छविहरू खिच्न सजिलो बनाउँछ।

अनर एक्स६बी अल्ट्रा-स्मूथ भिजुअलहरूको लागि ९० हर्ट्ज उच्च रिफ्रेसदरकोको साथमा उत्कृष्ट ६.५६ इन्च क्लियर डिस्प्ले रहेको छ । सनलाइट मोडमा ७८० नित्ससम्मको डिस्प्लेको अल्ट्रा(उच्च ब्राइटनेसले प्रत्यक्ष सूर्यको प्रकाशमा पनि स्पष्टता सुनिश्चित गर्दछ।  

अनरले अनर एक्स६बीमा उन्नत आँखा सुरक्षा सुविधाहरूको एक सूट समावेश गरेको छ। यसमाई(बुकमोड, आँखा सुरक्षा मोड, डीसी डिमिङ र डायनामिक डिमिङ डिस्प्ले समावेश छन्।  

अनर एक्स६बीले यसको उद्योग(अग्रणी ५-स्टारड्रप-प्रतिरोधी गुणस्तरको साथ एसजीएसद्वारा प्रमाणित स्थायित्वमा नयाँ मानक सेट गर्ने कम्पनीको भनाइ छ ।  

अनर एक्स६बी तीन रंग स्टेरी पर्पल, मिड नाइट ब्ल्याक र फरेस्ट ग्रीनगरी तीन रंगमा उपलब्ध छ । यो बजेट फोनको मूल्य (६ं+१२८) भेरियन्टका लागि १६ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । 
अर्को समाचार
एआइपोर्ट्रेट मास्टर: अनर २०० सिरिज नेपालमा जुलाईमै भित्रिँदै
२५ असार २०८१
•
१ मिनेट पाठ
एआइपोर्ट्रेट मास्टर: अनर २०० सिरिज नेपालमा जुलाईमै भित्रिँदै
नेपालका लागि अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपाल एकपछि अर्को स्मार्टफोन लन्च गर्ने क्रममा छ । आफ्नै प्रवृत्ति पछ्याउँदै, यसले आफ्नो नयाँ मोडेल अनर २०० सिरिजको लन्चको घोषणा गरेको छ। 




अनर २०० र अनर २०० प्रो समावेश अनर २०० सिरिज, अनर २०० र अनर २०० प्रो समाबेश अनर २००  सिरिज, अघिल्लो अनर९० सिरिजका उत्तराधिकारीहरू हुन जो थप एआई सुविधाहरू सहित थप अपग्रेड भएर आएका छन्।  

'द एआइपोर्ट्रेट मास्टर' ट्यागलाइन पाएको अनर २०० सिरिजले हार्कोर्ट स्टुडियो नामक सबैभन्दा महँगो स्टुडियोसँग सहकार्य गरेको छ । मानिसहरूले प्रिमियम पोर्ट्रेट शूटको अनुभव  फोन बाट नै लिन सक्नेछन। यो नवीनतम फोनमा टेलीफोटो क्यामेराको साथ नवीनतम स्न्याप ड्रागन चिप फिचर छ।  

अनर २०० प्रो दुई रंगमा उपलब्ध हुनेछ जबकि अनर २००  मुनलाइट, ह्वाइट र ब्ल्याकमा उपलब्ध हुनेछ। जुलाईको दोस्रो हप्तामा लन्चिङ कार्यक्रमको साथ सुरू हुने विश्वास गरिन्छ जहाँ मूल्य र प्रि-बुकिङ अफरहरू जानकारी गराउने कम्पनीले जनाएको छ ।  
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस