सिद्धार्थ रिभरसाइड रिसोर्टको खाना अतिउत्तम वर्गको प्रमाणीकरण भएको छ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले सिद्धार्थ ग्रुपको यस रिसोर्टलाई ‘क’ वर्गको स्तर निर्धारण गरी प्रमाणपत्र दिएको हो।
भैरहवाको पहिलो पाँचतारे होटेल सिद्धार्थ भिला, सौराहाको लक्जरी रिसोर्ट, सिद्धार्थ भिलासा वनवास लगायत देशका विभिन्न सहरमा होटेल, रिर्सोट, कटेज, क्याफे सहित करिश ३ दर्जन आउटलेट सञ्चालनमा छन्।