श्री एयरलायन्सको हवाइ उडान सेवा पुन सञ्चालनमा आएको छ। नागरिक उडड्यन प्राधिकरणले एयरलाइन्सको सम्पूर्ण जहाजको जाँचबुझ गरी उडानका लागि पूर्ण सुरक्षित भएकोले पुन सेवा संचालन गर्न अनुमती प्रदान गरेको बताए।
बिहिबार बिहान काठमाडौंबाट भैरहवाका लागि उडेको विमानको दाहिने इञ्जिनमा आगो देखिएपछी आवस्मिक अवतरण गरिएको घटनापछि प्राधिकरणले एयरलाइन्सको सबै जहाज शुक्रबार ग्राउन्डेड गराएको थियो।
एयरलायन्सले शुक्रबार नै एक विज्ञप्ती जारी गर्दै प्रधिकरणले प्राविधिक जाचँ, इन्जिनियरिङ, अपरेशन शुरक्षा तथा कम्पनीको वित्तिय स्थिति तथा प्रशासनिक क्षमताको विस्तृत अध्ययन गरी एयरलाईन्स उडानका लागि पूर्ण सुरक्षित भएकोले पुन सेवा संचालन गर्न अनुमती प्रदान गरेको उल्लेख गरेको छ।
एयरलाइन्स सुरक्षित तथा व्यवस्थित भएको तथा हवाई सुरक्षाको लागि पूर्ण प्रतिवद्ध रहेको प्रबन्धक मानन्धरले बताए।