नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
०४ पौष २०७९
•
१ मिनेट पाठ
नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
रौतहटको गरुडा नगरपालिकालाई अत्यधिक लाभकारी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।




स्वास्थ्य मन्त्रालयको आपूर्ति महाशाखाबाट अनुदानस्वरुप प्राप्त पोर्टेबल युएसजी भिडियो एक्सरे मेसिनसहितको सामग्री बृजकिशोर यादवले एक समारोहबिच नगरपालिकालाई हस्तान्तरण गरेका छन्। 

यादवको पहलमा गरुडा नगरपालिकालाई १५ लाख ६५ हजार रुपैयाँ बराबरको अत्याधुनिक स्वास्थ्य सामग्री प्राप्त भएको हो। मुख्य गरी गर्भवती महिला र गर्भका रहेको बच्चाको स्वास्थ्यसम्बन्धी सम्पूर्ण अध्ययनको लागि मेसिन अत्यधिक उपयोगी हुने बताइएको छ।

स्वास्थ्य सामग्री बुझ्दै नगर उपप्रमुख पुनमकुमारी चौधरी तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवले गरुडा नगरपालिका ५ शिवनगरमा सञ्चालित बर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री प्रदान गरिने बताएका छन्।

उक्त अवसरमा वडाध्यक्षद्वय सुनिलकुमार जयसवाल र कृष्णनन्दन सहनीका साथै विभाग र नगरपालिकाका कर्मचारीका साथै स्थानीय राजनीतिकर्मी, समाजसेवी तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियो।
अर्को समाचार
मोरङका तीन पालिकालाई स्वास्थ्य सामग्री सहयोग
२० भदौ २०७८
•
१ मिनेट पाठ
मोरङका तीन पालिकालाई स्वास्थ्य सामग्री सहयोग
मोरङको धनपालथान गाउँपालिकाका प्रमुख हरिनारायण सिंहलाई स्वास्थ्य सामग्री प्रदान गर्दै नेपाली कांग्रेसका नेताहरू। तस्बिर: नागरिक
मोरङका तीन वटा पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। आइतबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी मोरङको लेटाङ नगरपालिका, धनपालथान गाउँपालिका  र रतुवामाई नगरपालिकालाई  स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।  




नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको अगुवाइमा विभिन्न संस्था र व्यक्तिको सहयोगमा संकलन गरिएको ३३ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सम्बन्धित पालिकाका प्रमुखहरूलाई हस्तान्तरण गरिएको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले विभिन्न व्यक्ति तथा संस्थाहरूको सहयोगमा संकलन गरिएका स्वास्थ्य सामग्रीहरू कोरोना महामारी नियन्त्रणका लागि अति नै आवश्यक परेका मोरङका ३ वटा पालिकाहरूलाई प्राथमिकताका आधारमा वितरण गरिएको जानकारी दिए। 

अर्यालले मोरङका ३ वटा पालिकाहरूलाई आवश्यक स्वास्थ्य सामग्रीहरू मास्क, पिपिई, सेनिटाइजर, सर्जिकल मास्कलगायतका स्वास्थ्य सामग्री  प्रदान गरिएको बताए। उनले २५ पटक भन्दा बढी मोरङका विभिन्न पालिका तथा क्षेत्रमा कोरोना नियन्त्रणका लागि सहयोग स्वरुप आफ्नो पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको जानकारी दिए। 

कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी, पूर्व मन्त्री दिलीप गच्छदार, सांसदहरू चुमनारायण तवदार, विन्दीया कार्कीलगायतले  पालिकाका प्रमुखहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस