सांगठनिक ढाँचा, पार्टीप्रति विशेष अनुराग भएका कार्यकर्ता र मतदाता आदि त एमालेको उपलब्धिपछाडिका कारण होलान् नै। योबाहेक राष्ट्रवादसँग जोडिएका तत्वहरूले पनि उल्लेख्य भूमिका निर्वाह गरेकै देखिन्छ।
आफ्नो स्थापनाकालमा अदम्य साहसका साथ सिंगै देशको उज्यालो भविष्यका निम्ति बलिदान गरेका असल मानिसले बनेका पार्टीहरू पनि जति ठूला हुँदै गए, त्यति नै विचारको स्खलन हुँदै गयो, समस्या झन् झन् चर्को हुँदै गए।
नयाँ पार्टीसमर्थित कुनै उम्मेदवारले जित्छ कि जित्दैन भन्ने कुराको पक्कै महत्व छ। तर त्योभन्दा ठूलो महत्वको सवाल हो– परम्परागत राजनीतिको विकल्प सम्भव छ भन्ने सन्देश यो चुनावले देखाउन सक्छ कि सक्दैन?
त्यति बलियो ठानिएको राजतन्त्र समाप्त भएर यो देश गणतन्त्र बनेको पनि यतिका वर्ष बितिसके। तर पनि नेपाल अझै पुरानै छ। नयाँ बन्नै सकेन। यो असफलताका निम्ति जसले पनि सजिलै सराप्ने परम्परागत राजनीतिका कर्ता ब...
दुईवटा मात्र सम्भावना बाँकी रहन्छन्– कि त कुनै न कुनै किसिमको अधिनायकवादको जन्म कि भने राजनीतिको प्रादुर्भाव तथा विकाससँगै नेपाल राष्ट्रको समृद्धि, उन्नति र सिंगो दक्षिण एसिया क्षेत्रकै दिगो शान्ति।
सत्याग्रह कहिल्यै समाप्त हुँदैन। सत्य, न्याय, समानता, प्रगति, स्वतन्त्रताप्रतिको समर्पण हो सत्याग्रह। कहिले अन्त्य हुन्छ र त्यसको? एकचोटि सगरमाथा चढेर कीर्तिमान राख्नेजस्तो कुरा हुँदै हैन सत्याग्रह।
सिंगो देश अन्धकार र चिसोमा डुबेको बेलामा उनीजस्ता अग्निबीजलाई जुनसुकै मूल्यमा भए पनि बचाउनु आवश्यक छ। यस्तै बीउबाट सृजित आगोको राप र उज्यालो नभई, भ्रष्टाचार र परनिर्भरतासँग लड्न सकिन्न।
अहिले 'राष्ट्रवादबाट माथि' नउठ्दा प्रगतिशील नभइने, 'पोलिटिकल्ली करेक्ट' नभइने डर हाम्रो जस्तै निरीह देशका बुद्धिजीवीहरुमा चर्को हुन्छ। 'सबस्टेट नेसनलिज्म' ले पनि हाम्रैहरुलाई आकर्षण गर्छ। यी दुवै 'अति...
कुरा के भने अस्पतालमा मृत्यु हुने जति सबै लापरबाहीकै कारण हुँदैनन् भन्ने कुरा सबैले बु‰न जरुरी छ। खराब डाक्टर हुँदैनन् भन्ने हैन। त्यस्ता खराब डाक्टर प्रायः बाठा पनि हुन्छन् र उम्कनका लागि अनेकन बाटोक...