नेतामा हुनुपर्ने केही सद्गुण स्वास्थ्य–लाभ गरिरहेका हाम्रा प्रधानमन्त्रीमा देखिएका छन्। अस्पतालबाट निस्किने बेलासम्म अरू अत्यावश्यक सद्गुण पनि थपिँदै जाउन्।
उनीहरूबाट प्राप्त भइसकेका ज्ञानका आधारमा नयाँ ज्ञान सिर्जना गर्ने काम हो, अहिलेका मान्छेको। इतिहास, श्रुति र पुराणका भारीमुनि किचिएर मर्नु आजका मान्छेको काम होइन। नयाँ इतिहास सिर्जना गर्ने काम हो, अहि...
स्थूल रूपमै देखापर्न थालेका दुई प्रवृत्तिसँग जुझ्नुपर्ने आवश्यकता लोकतन्त्रका यात्रीसामु आइपरेको छ। एउटा प्रवृत्ति हो– आलोचना सुन्नै नचाहने सत्ताको श्रवणशक्तिविहीनता। अर्को हो– नागरिकको कर्तव्यको कुनै...
अझै आगो नै लागिसक्यो भन्न त मिल्दैन तर कुनै पनि बेला लाग्न सक्छ। गुठी विधेयक मात्रै हैन, सरकार र सरकारपक्षीय जमातको कुनै पनि अवाञ्छित, अप्रिय व्यवहार र अभिव्यक्तिले आगो सल्काउन सक्छ।
पृथ्वीका सबै प्राणीलाई उछिनेर मानवजाति यहाँसम्म आइपुग्नुमा सामूहिक कल्पनाशीलताको भूमिका देख्छन् युवाल हरारे। यही सामूहिक कल्पनाशीलताको उपज हो ईश्वर, धर्म, राज्य, कला, नैतिकता र मानिसको जीवनको सार्थकता...