उपेन्द्र यादव उपेन्द्र यादव
आठ लाख श्रद्धालुद्वारा गढीमाई दर्शन
समाज
Clock १४ मंसिर २०७६ | ५ मिनेट पाठ
आठ लाख श्रद्धालुद्वारा गढीमाई दर्शन
महागढीमाई नगरपालिकाको बरियारपुरमा चलेको मंसिर १ गतेदेखि सुरु भएको गढीमाई मेलामा दिनहुँ भक्तजनको भीड बढ्न थालेको छ।
Whatsapp
भ्रष्टाचार गरी अकुत सम्पत्ति
समाज
Clock १२ मंसिर २०७६ | ३ मिनेट पाठ
भ्रष्टाचार गरी अकुत सम्पत्ति
सरकारी जागिरको २९ वर्षकै अवधिमा एकजना नायब सुब्बा (नासु)ले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। मालपोत कार्यालय सिमराका तत्कालीन निमित्त प्रमुख मदनप्रसाद गुप्ताले पदको दुरुपयोग...
Whatsapp
विकासको लागि अनसन बस्न तयार छु : प्रचण्ड
राजनीति
Clock ११ मंसिर २०७६ | ३ मिनेट पाठ
विकासको लागि अनसन बस्न तयार छु : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास निर्माणको कार्यलाई अगाडि बढाएर देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताए।
Whatsapp
रातमा पनि हुलाकी सडकमा काम
अर्थ
Clock १० मंसिर २०७६ | ४ मिनेट पाठ
रातमा पनि हुलाकी सडकमा काम
आगामी असारसम्म समय भए पनि हुलाकी राजमार्ग निर्देशनालयको दबाबले गढीमाई मेलाअगाडि नै सक्ने गरी निर्माण तीव्र पारिएको छ।
Whatsapp
गढीमाई मेला सुरु
समाज
Clock ०२ मंसिर २०७६ | २ मिनेट पाठ
गढीमाई मेला सुरु
महागढीमाईको बरियारपुरमा गढीमाई मेला आइतबारदेखि सुरु भएको छ। प्रत्येक पाँच–पाँच वर्षमा लाग्ने मेलामा हजारौं श्रद्धालु आउने गरेको इतिहास छ।
Whatsapp
धार्मिक पर्यटनकाे आधार गढीमाई
समाज
Clock २५ कार्तिक २०७६ | ५ मिनेट पाठ
धार्मिक पर्यटनकाे आधार गढीमाई
पर्यटन वर्ष सन् २०२० का लागि सरकारले पहिचान गरेका देशका सय गन्तव्यभित्र पर्न सफल बरियारपुरस्थित गढीमाई मन्दिरमा लाग्ने पाँच वर्षीय मेला धार्मिक पर्यटक भित्र्याउने ठुलो माध्यम बन्ने देखिएको छ।
Whatsapp
पेट्रोल र ग्यास पाइप लाइनमा पिल्लर गाडियो
अर्थ
Clock १० कार्तिक २०७६ | ४ मिनेट पाठ
पेट्रोल र ग्यास पाइप लाइनमा पिल्लर गाडियो
अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन र भारतको मोतीहारीदेखि चितवनसम्म खाना पकाउने एलपिजी ग्यास ल्याउने पाइपलाइनको निर्माण गर्ने ठाउँमा पिल्लर गरिएको हो।
Whatsapp
अमलेखगन्ज डिपोबाट भैरहवा, विराटनगरसम्म डिजेल आपूर्ति
अर्थ
Clock ३० असोज २०७६ | ५ मिनेट पाठ
अमलेखगन्ज डिपोबाट भैरहवा, विराटनगरसम्म डिजेल आपूर्ति
इन्डियन आयल कर्पोरेसन (आइओसी) को डिपोहरुबाट भैरहवा र विराटनगरको लागि डिजेल आपूर्ति गर्दै आएको नेपाल आयल निगमले अचेल अमलेखगन्ज डिपोबाटै दिन थालेको छ।
Whatsapp
मुख्यमन्त्रीलाई पदीय गरिमा राखेर बोल्न सुझाव
समाज
Clock ३० असोज २०७६ | ५ मिनेट पाठ
मुख्यमन्त्रीलाई पदीय गरिमा राखेर बोल्न सुझाव
महागढीमाई नगरपालिका बरियारपुरका प्रमुख उपेन्द्रप्रसाद यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई पदको गरिमालाई ध्यानमा राखेर बोल्न सुझाव दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस