अधिग्रहण गरिएको जग्गाको मुआब्जा र घर-टहराको क्षतिपूर्ति माग गर्दै स्थानीय प्रभावितहरूले सोमबार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहको मुख्य प्रवेशद्वारमै धर्ना दिएका छन्।
अन्सारीले विद्यार्थीहरूले मेडिकल कलेजमा भइरहेको भनिएको अनियमितता सार्वजनिक गरेपछि उनीहरूमाथि यस्तो व्यवहार गरिएको दाबी गरे। कलेजमा करिब २५ जना ‘फेक फ्याकल्टी मेम्बर’ देखाएर पीजी सिट लिइएको बताए।
विगतका निर्वाचनहरूमा लालपुर्जा दिलाउने आश्वासन दिएर भोट मागेका स्थानीय जनप्रतिनिधिहरू नै यतिबेला राष्ट्रिय वनको अतिक्रमित जग्गा खाली गराउने सरकारी अभियानमा बाधक बनेका छन्।
जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले वनको जग्गा अतिक्रमण गर्नेहरूको पक्षमा उत्रेपछि अतिक्रमित जग्गा खाली गराउन पुगेको डिभिजन वन कार्यालय सिमराको टोली सोमबार रित्तै हात फर्कन बाध्य भएको घटना स...
वीरगन्ज महानगरपालिका–२५ सिर्सियामा रहेकाे सुक्खा बन्दरगाह बिस्तारको लागि अधिग्रहण गरिएको जग्गाको तत्काल मुआब्जा वितरण गर्न प्रभावित जग्गाधनीहरूले माग गरेका छन्।
सुरक्षाकर्मी र जेस्भी सहित पुगेको टोलीलाई उपप्रमुख अधिकारी नेतृत्वको वडा अध्यक्ष र स्थानीयहरूलाई अवरोध गरेर फर्काएका डिभिजन वन कार्यालय सिमरा बाराले जनाएको छ।