तीन वर्षीय बालिकाको बलात्कार तथा हत्या गरिएको घटनामा प्रतिवादी बनाइएका मध्ये एक जनालाई २० हजार रुपैयाँ धरौटी र ९ जनालाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश दिएको छ।
तराई र पहाडी क्षेत्रको बिचमा पर्ने चुरे क्षेत्रकोे दोहन बढ्दै गएको छ। चुरे दोहनका कारण तराई मधेसमा पानी सतह मात्र घट्दै छैन, खेतीयोग्य जमिन बालुवा भरिँदै गएर मरुभूमिमा परिणत हुने चिन्ता बढेको छ।
अदालतले बालबालिका सम्बन्धी ऐन २०७५ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को कानुनी व्यवस्था अनुसार उनीहरूलाई सुधार गृह पठाउँदै पीडित पक्षलाई तत्काल दुई लाख रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन समेत आदेश...