पछिल्लो साता पाँचथरको कुम्मायक गाउँपालिकाको विभिन्न स्थानमा रहेको वनमा डढेलो लाग्दा स्थानीय बासिन्दा तथा सुरक्षा निकायलाई हैरान भयो। गाउँले र नेपाल प्रहरीले मात्रै डढेलो नियन्त्रणमा लिन नसक्ने अवस्था...
‘नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको बेसक्याम्प क्षेत्रमा अनगिन्ती विशेषता छन्। घुमिरहुँ लाग्ने भूगोल छ,’ उनी भन्छन्, ‘यस क्षेत्रको प्रवद्र्धनमा हामी पनि प्रयासरत छौँ।’
राजेशपायल राई मञ्च पुग्दै गर्दा रात छिपिदै थियो। प्रतिक्षामा रहेका दर्शहरुले खुसीका साथ आवाजले साथ दिँदै थिए। ‘स्वर्गकी परी हाउ कि, पूर्णिमको जून’ नामको गीत गाउँदै राजेशपायल मञ्चमा देखा परे। जोेशिलो प...
नेपाल पत्रकार महासंघ पाँचथर शाखाको तीनतले भवन उद्घाटन गरीएको छ। सदरमुकाम फिदिमको मिडिया मोडमा निर्मित भवनको १ नम्बर प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले उद्घाटन ग...
दक्षिणी मिक्लाजुङ गाउँपालिकाले धेरै धान र मकै फलाउने किसानलाई प्रोत्साह पुरस्कार स्वरुप १ लाख रुपैयाँ दिएको छ। नवौँ गाउँसभाको अवसरमा धेरै फलाउने किसानलाई पुरस्कृत गरीएको छ भने पुरस्कार बापतको १ लाख रु...
योजना बनाउने बेला लापरवाही गर्दा फिदिम नगरपालिका–४ को सरखण्डे–सालघारी क्षेत्रमा केही मिटरको दुरीमा दुईवटा सडक हुने भएको छ। पुष्पलाल (मध्यपहाडी) लोकमार्गको फराकिलो सडकनजिकै उस्तै प्रकृतिको सडक बन्न लाग...
पूर्वको चिवाभञ्याङदेखि पश्चिमको झुलाघाट जोड्ने राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुआती खण्ड कालोपत्रे हुने भएको छ। सुरुआती बिन्दु चिवाभञ्याङदेखि थर्पुसम्मको सडक कालोपत्रे गर्न केही अघ...
बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार बाल अधिकार संरक्षण तथा सम्वद्र्धन कार्यविधि बनाएर कार्यान्वयन गर्नका लागि पाँचथरका स्थानीय तहले प्रतिबद्धता जनाएका छन्। कानुन बने पनि कार्यान्वयका लागि स्थानीय तहले ब...
पूर्वी पाँचथरको चिवाभञ्याङदेखि पश्चिमको झुलाघाट जोड्ने राष्ट्रिय गौरवको पुष्पलाल–मध्यपहाडी लोकमार्गको सुरुवाती खण्ड कालोपत्रे हुने भएको छ। सुरुवाती विन्दु मानिएको चिावभञ्याङदेखि थर्पुसम्मको सडक कालोपत...