इतबार विहान ७ बजेदेखि परेको हिमपातका कारण जुम्ला सेताम्य भएको छ । जुम्ला आसपासका सुख्खा डाडाँकाडा हिउँले सेताम्य हुनुका साथै खलंगाबजार हिउँले ढाकिएको छ। शनिबार दिनभर वादल लागेपछि आइतबार विहान ७ बजेबाट...
जुम्लामा यो वर्षमा पहिलो पटक हिमपात भएको छ। गतवर्षमा कातिक महिनामै हिमपात हुने गरेकोमा यो वर्ष पुस अन्तिममा हिमपात भएको हो। हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको छ। मध्य रातिदेखि परेको हिमपातले जुम...
कर्णालीकै प्रशिद्ध चन्दननाथ मन्दिरमा गत मंसिर ११ गते राति चोरी भएका मूर्ति मंगलबार विहान प्रहरीले जंगलमा अलपत्र अवस्थामा फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएका प्रहरी नायव उपरीक्षक गुर...
डोल्पादेखि जुम्ला खलंगातर्फ आउँदै गरेको टयाक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छन भने अर्का एकजना वेपत्ता भएका छन्। सो दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्...
कुडारी– २ की दिलमाया शाही कमारो चलचित्र हेर्दा भावविह्वल भइन्। कमारो परिवारले भोग्नु परेको पीडा देख्दा उनलाई असैह्य भयो। आँशु झार्दै उनले भनिन्, ‘कमारो चलिचित्र साँच्चिकै यहाँको परिवेशमा आधारित चलचित...
इलाका प्रशासन कार्यालय नराकोट तीन महिनादेखि बन्द छ। कर्मचारी इलाका प्रशासन कार्यालयमा जान नमानेपछि कार्यालय बन्द भएको हो । कार्यालय बन्द हुँदा सेवाग्राही आउँदै फर्कँदै गर्ने गरेका छन्। इलाका प्रशासन क...
कर्णालीकै धरोहर चन्दननाथ मन्दिरमा मंसिर ११ गते राति बहुमुल्य २८ मूर्ति चोरी भएपछि पुजारी चन्द्र मौलेश्वर गिरी प्रहरीको हिरासतमा छन्। घटनाको सत्य तथ्य छानविनका लागि पुजारी गिरी माथि अनुसन्धान भइरहेकोल...
कर्णालीको धार्मिक पहिचान बोकेको चन्दननाथ मन्दिरबाट २८ वटा वहुमूल्य मूर्ति चोरी भएको घटना सेलाउन नपाउँदै चन्दननाथ नगरपालिका भित्रैको एक मन्दिरबाट सयौं वर्ष पुरानो मूर्ति चोरी भएको छ।
जिल्ला प्रशासन कार्यालय जुम्लासँगै जोडिएको कर्णालीकै ठूलो चन्दननाथ मन्दिरमा करौडौं मूल्यका मूर्ति चोरी भइरहेको भन्दै युवाहरुले खलंगामा प्रदर्शन गरेका छन्। प्रशासन नजिकैबाट करोडौंको मूर्ति चोरी हुँदास...