नगेन्द्र उपाध्याय नगेन्द्र उपाध्याय
सडक, विद्युत र टेलिफाेन माग्दै धर्ना
समाज
Clock ०३ जेष्ठ २०८३ | १ मिनेट पाठ
सडक, विद्युत र टेलिफाेन माग्दै धर्ना
सल्यानकाे कालिमाटी गाउँपालिका-७ का वडाध्यक्ष मित्रलाल रिजाल तीन दिनदेखि कर्णाली प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा धर्ना दिइरहेका छन्।
Whatsapp
प्रमुख दलहरूको संयुक्त सरकार बन्ने प्रचण्डको संकेत
राजनीति
Clock ०३ जेष्ठ २०८३ | १ मिनेट पाठ
प्रमुख दलहरूको संयुक्त सरकार बन्ने प्रचण्डको संकेत
नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातै प्रदेशमा प्रमुख दलहरूबीच संयुक्त सरकार बन्ने संकेत गरेका छन्।
Whatsapp
गगन सिंगो पार्टीको बन्नै सकेनन्: पूर्णबहादुर खड्का
राजनीति
Clock ०२ जेष्ठ २०८३ | १ मिनेट पाठ
गगन सिंगो पार्टीको बन्नै सकेनन्: पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले गगनकुमार थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको बताएका छन् ।
Whatsapp
भेरीगंगामा अतिक्रमित सरकारी जमिन हटाउने प्रक्रिया सुरु
समाज
Clock २३ वैशाख २०८३ | २ मिनेट पाठ
भेरीगंगामा अतिक्रमित सरकारी जमिन हटाउने प्रक्रिया सुरु
प्रमुख प्रशासकीय अधिकृत खत्रीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार कार्यपालिका बैठक बसेर अतिक्रमण संरचना हटाउने निर्णय गरिएको बताए।
Whatsapp
अदालतको आदेशपछि पनि सरकारी जग्गा व्यक्तिकै कब्जामा
समाज
Clock २२ वैशाख २०८३ | २ मिनेट पाठ
अदालतको आदेशपछि पनि सरकारी जग्गा व्यक्तिकै कब्जामा
२०४३ सालमा स्थानीय भवीलाल सुनारले ‘कब्जा’ गरेको जमिनमा अहिले १० वटा पक्की घर, केही टहरा र क्रिस्चियन धर्मावलम्बीहरूले चर्च छ।
Whatsapp
‘बिटुमिन’ अभावले सडक कालोपत्र ठप्प
समाज
Clock १७ वैशाख २०८३ | ३ मिनेट पाठ
‘बिटुमिन’ अभावले सडक कालोपत्र ठप्प
कर्णाली प्रदेश सरकारले पश्चिम सुर्खेतको बड्डीचौरदेखि खम्वागाडेसम्मको झण्डै १३ किलोमिटर सडक कालोपत्रको काम २०७९ साउनबाट सुरु भएको थियो ।
Whatsapp
गाउँपालिका केन्द्र विवादले उग्ररूप लिँदै
समाज
Clock ०६ वैशाख २०८३ | २ मिनेट पाठ
गाउँपालिका केन्द्र विवादले उग्ररूप लिँदै
यही निर्णयका आधारमा अवलचिङमा रहेको अस्थायी प्रशासनिक केन्द्रमा सामान लिन गएका दुई वटा ट्याक्टरलाई स्थानीयले फिर्ता पठाएका छन्।
Whatsapp
निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने केन्द्र सरकारको निर्णय कर्णाली सरकारले नमान्ने
राजनीति
Clock ०५ वैशाख २०८३ | २ मिनेट पाठ
निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने केन्द्र सरकारको निर्णय कर्णाली सरकार...
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कर्णाली प्रदेश विज्ञापन वितरणसम्बन्धी कार्यविधि, २०८१ को दफा ३ बमोजिम लोक कल्याणकारी विज्ञापनका लागि वैशाख १० गतेभित्र सम्झौता गर्न स्थानीय सञ्चार माध्यमलाई...
Whatsapp
कर्णाली प्रदेशको सर्वाधिक पुरस्कार राशिको चन्द्र स्मृति कप सुरु
खेल
Clock ०१ वैशाख २०८३ | १ मिनेट पाठ
कर्णाली प्रदेशको सर्वाधिक पुरस्कार राशिको चन्द्र स्मृति कप सुरु
वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले पाँच लाख रुपैयाँ पाउने छ भने उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस