कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले नीति मात्रै राम्रो भएर नहुने बताउँदै त्यसलाई कार्यान्वयन गर्न नेतृत्व पनि राम्रो हुनुपर्ने बताएका छन्।
आइतबार विहान साढे दुई बजेतिर बा.प्र. ०१०२६च ९२१३ नम्वरको डबल क्याप वीरेन्द्रनगर–११ को झुप्राखोला नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
गाउँपालिका अध्यक्ष शाहीलाई शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवम् केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी प्रवेश गराए।
मुख्यमन्त्री शर्मालाई २५ जना सांसदको समर्थन रह्यो भने विपक्षमा १४ मत पर्यो। ४० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २१ जना सांसदको समर्थन आवश्यक पर्छ।
मुख्यमन्त्री नियुक्त भएकै दिन राजकुमार शर्मा मुख्यमन्त्रीको निवासमा सरेका थिए। उनीसँगै विना विभागीय मन्त्री बनेका मंगल शाही वीरेन्द्रनगरको एक होटलमा बसिरहेका छन् भने अर्का विनोद शाह आफन्तको घरमा...