भूकम्पको इपिसेन्टर बारेकोट, रामीडाँडामा तीन दिनसम्म पनि सरकारले त्रिपाल, लत्ताकपडालगायत राहत सामग्री नपुर्याउँदा प्रभावितहरू तरकारी फलाउन बनाइएका टनेलमा या फेरे (ऊनी कपडा) र फरियाको पाल बनाएर रात काट...
बायाँबाट बगेको नलगाड र दायाँबाट बगेको ठुली भेरीको संगमस्थल त्रिवेणीमा लहरै १२ वटा शव राख्न चिता तयार थिए। नलगाड नगरपालिकाभरिका स्थानीय उपमेयर सरिता सिंहसहितलाई श्रद्धाञ्जली दिन त्रिवेणीमा भेला भएका थि...
‘हामी बुढाबुढी (पति–पत्नी) यहीं (भुइँ तलामा) सुतेकाले बाँच्यौं, छोरा–बुहारी र दुई नाति माथिल्लो तलामा सुतेका थिएँ, च्यापिएर बिते,’ उनले भने, ‘मेरो त सहारा मात्रै होइन, भूकम्पले वंश पनि नास गर्यो।’
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भुकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामग्रीहरू पुर्याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्।