टस जितेर फिल्डिङ रोजेको कोशीले बलिङ र फिल्डिङ दुवैमा नियन्त्रण राख्दै सुदूर पश्चिमेली टोलीलाई जम्मा १८ ओभर ३ बलमा अलआउट गराउँदासम्म १९ रन अतिरिक्तसहित जम्मा १ सय १ रन जोड्ने मौका दियो।
कर्णाली प्रदेश सरकारले मनसुन र आगलागीजन्य विपदबाट प्रभावित आठ सय ८२ लाभग्राहीहरूलाई निजी आवास निर्माणका लागि सात करोड ९२ लाख ४० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने गर्ने निर्णय गरेको छ।
‘संघीयता कार्यान्वयनपछि बनेका सडक पूर्वाधारले पश्चिम सुर्खेतको कायापलट गरेको छ,’ पञ्चपुरी नगरपालिकाका मेयर लालवीर भण्डारीले भने, ‘पश्चिम सुर्खेत अब दुर्गम रहेन ।’ मेयर भण्डारीले भनेजस्तै मदन भण्डारी र...
पश्चिम सुर्खेतको केन्द्र हो, पञ्चपुरी नगरपालिकाको बावियाचौर बजार । सङ्घीयतापछि जसरी समग्र पश्चिम सुर्खेतले काँचुली फेरिरहेको छ, त्यसैगरी बावियाचौरले ठूलो बजारको आकार लिँदै छ ।