हरेक महिनाको १ र १५ गते कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित कर्मचारी, सुरक्षा निकाय, उद्योगी, व्यापारी, गैसस, समूह, सहकारीमा आबद्ध सबैले अनिवार्य श्रम गर्नुपर्नेछ।
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको दुर्गम हिमाली जिल्ला हुम्लामा जम्माजम्मी सय किलोमिटर सडक छ। यो सडकमा दैनिक ६० को हाराहारीमा साना तथा ठूला सवारीसाधन गुड्छन्। तर यहाँ न ट्राफिक प्रहरी छन्, न गाडी गुडाउ...
जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका स्पष्ट तीन मानन्यता छन्– लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने। वषौंवर्षदेखि यही मान्यतालाई आत्मसात् गर्दै आएको राउटे समुदाय अहिले परिवर्तन...
भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्न बनेको कार्यविधि २०७५’ संशोधन गर्न दबाब दिँदै आएका थिए।
सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही नेकपा माओवादीले सञ्चालन गरेकाा’ ले सार्वजनिक क्षेत्र कब्जा गरेर बसाएका बजारहरू अहिलेसम्म लालपुर्जाविहीन छन्। जनसत्ताको लिखतलाई सरकारले मान्यता नदिँदा अहिले स...
पूर्वी सुर्खेत धारापानीका कृपासिंह घर्ती अहिले ३१ वर्षका भए। उनी १३ वर्षको छँदा बुवा पुष्करलाई तत्कालीन विद्रोही नेकपा माओवादीले अपहरण ग-यो। त्यसयता उनको अत्तोपत्तो छैन्। कमाउने घरमुली माओवादी अपहरणमा...
आइतबार भएको २० बुँदे समझदारीभित्र कर्णालीको ‘लाइफलाइन’ समेटियो। ‘प्रदेश सरकारले अघि सारेको योजना सफल भयो,’ नागरिकसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीको विकास र समृद्धिको ढोका यहीँ लाइफलाइन...