तन्त्र साधनाको उपयोग आत्मकल्याणका लागि हुन्छ। यसले आन्तरिक ऊर्जा शक्ति (भाइटल फोर्सेज) लाई नियन्त्रण गरी इच्छानुसार शरीरमा स्थित चक्रहरूमा प्रवाहित गर्छ।
समाधानका क्रममा हामी एउटा ठूलो गल्ती गर्छौं। त्यो के भने सानोसानो समस्या समाधान आफैँ नखोजेर ठुल्ठूला व्यक्ति, प्रोगाम वा ठाउँ–ठाउँमा जान्छौँ। आफ्नो समझ, क्षमता, शक्ति तथा ज्ञानको प्रयोग गर्ने हो भने ह...