खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा स्थानीय खोलाबाट विद्युत निकालिएको छ । स्थानीय सिम्ले खोलाबाट ५ किलोवाट क्षमताको विद्युत निकालिएको हो । जलेश्वरीको देम्लीटार, बाबियोखर्क र हंखाईका ६५ घरमा बिस्...
खोटाङमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित ६ जना प्रहरी डिस्चार्ज भएका छन् । बिराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालयमा आएपछि क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनबाटै स्वाब संकलन गरी पिसिआर प...
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविले कोरोना भाइरस (कोभिड–१९)को महामारीकाबीचमा शिक्षण सिकाई गर्न सकिने विकल्पको खोजी सुरु गरेको छ । कोरोना भाइरसको महामारीकाबीचमा पनि अव...
खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा पहिलोपल्ट होमस्टे सञ्चालनमा ल्याइएको छ । स्वदेश तथा विदेशबाट हलेसी आउने पर्यटकलाई लक्ष्यीत गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको माथिल्लो माल्खुका युवा सुविन्द...
खोटाङमा संक्रमित साथीसँगै एउटै क्वारेन्टिनमा बसेका एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन २३ गते बिराटनगरबाट जिल्ला प्रहरी कार्यालय खोटाङमा हाजिर भएका ११ जना प्रहरी जवानमध्ये थप...
रुखबाट लडेको वर्ष दिनपछि अस्पतालमा पुर्याइएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा ओफ्लाङकी १९ वर्षीय चिनामायाँ अधिकारी डिस्चार्ज भएकी छन् । २०७६ साल असार २१ गते रुखबाट लडे पनि उपचार अभावमा ओछ्यानमा थलिएक...
निर्माण कम्पनीको ढिलासुस्तीका कारण म्याद गुज्रिदा पनि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी निकाल्नका लागि सुरु गरिएको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काम सम्पन्न हुन सक...