चीनले गत डिसेम्बर ७ देखि तीन वर्ष लामो शून्य कोभिड नीति अन्त्य गरेको थियो। सो नीति परित्याग गरेयता यति धेरै संख्यामा सर्वसाधारणको मृत्यु भएको चीन सरकारले बताएको हो
अमेरिकाको उत्तरी राज्य मोन्टानामा शनिबार सर्वाधिक माइनस ४५ डिग्री तापक्रम मापन गरिएको छ। अमेरिकाका १५ राज्यमा यो विपद्को सामान गर्न संकटकालीन कदमहरू चालिएका छन्।
बाढी सुरु भएको दुई महिनामा पाकिस्तानका लाखौं मानिस विस्थापित भएका छन् भने हालसम्म १५ सयले ज्यान गुमाएका छन्। भीषण वर्षाका कारण इन्दुज नदीमा ठुलो बाढी आएको छ भने धेरै भूभाग जलमग्न बनेको छ।
चार्ल्स तृतीयलाई लन्डनस्थित सेन्ट जेम्स प्यालेसमा आयोजित एक विशेष समारोहमा राजा घोषणा गरिएको छ। राज्यारोहण समारोह पहिलोपटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो।