चुमन बस्नेत चुमन बस्नेत
मोरङबाट १४ लाख बढीको अवैध सामान बरामद
अपराध
Clock ०७ साउन २०८३ | १ मिनेट पाठ
मोरङबाट १४ लाख बढीको अवैध सामान बरामद
प्रहरीले भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको १४ लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरेको छ।
Whatsapp
विराटनगरबाट पेस्तोल र लागुऔषधसहित एक जना पक्राउ
अपराध
Clock ०६ साउन २०८३ | १ मिनेट पाठ
विराटनगरबाट पेस्तोल र लागुऔषधसहित एक जना पक्राउ
विराटनगरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र विभिन्न लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
Whatsapp
छात्रालाई दुर्व्यवहार गरेको आरोपमा नृत्य प्रशिक्षक पक्राउ
अपराध
Clock ०५ साउन २०८३ | १ मिनेट पाठ
छात्रालाई दुर्व्यवहार गरेको आरोपमा नृत्य प्रशिक्षक पक्राउ
सोमबार ३ जनालाई र मंगलबार (आज) थप १ जना शिक्षकलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
Whatsapp
कोसी प्रदेश आतिथ्य उद्योगको नयाँ केन्द्र बन्दै
अर्थ
Clock ०२ साउन २०८३ | ७ मिनेट पाठ
कोसी प्रदेश आतिथ्य उद्योगको नयाँ केन्द्र बन्दै
कोसी प्रदेश पछिल्ला केही वर्षयता नेपालको आतिथ्य उद्योगको नयाँ केन्द्रका रूपमा उदाउँदै गएको छ।
Whatsapp
कटुवा पेस्तोल र लागुऔषधसहित एक जना पक्राउ
अपराध
Clock २८ असार २०८३ | १ मिनेट पाठ
कटुवा पेस्तोल र लागुऔषधसहित एक जना पक्राउ
सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१४ जतुवाबाट कटुवा पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
Whatsapp
कीर्तिपुर घटनाको विरोधमा प्रदर्शन गर्ने २६ जना पक्राउ (नामसहित)
समाज
Clock २८ असार २०८३ | १ मिनेट पाठ
कीर्तिपुर घटनाको विरोधमा प्रदर्शन गर्ने २६ जना पक्राउ (नामसहित)
काठमाडौंको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट जेनजी अभियान्ता माजिद अन्सारीसहितलाई पक्राउ गरिएको विरोधमा विराटनगरमा प्रदर्शनमा उत्रिएका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Whatsapp
प्रहरीले खेदाउने क्रममा पोखरीमा डुबेका किशोर मृत फेला
समाज
Clock २६ असार २०८३ | २ मिनेट पाठ
प्रहरीले खेदाउने क्रममा पोखरीमा डुबेका किशोर मृत फेला
प्रहरीलाई देखेपछि गाँजा र मोटरसाइकल छाडेर भाग्ने क्रममा पोखरीमा डुबेका १७ वर्षीय मन्जितकुमार यादव मृत फेला परेका छन्।
Whatsapp
निजी अस्पतालमा श्रम कार्यालयको अनुगमन : कतै चरम श्रम शोषण त कतै ऐनको सन्तोषजनक पालना
स्वास्थ्य
Clock २६ असार २०८३ | २ मिनेट पाठ
निजी अस्पतालमा श्रम कार्यालयको अनुगमन : कतै चरम श्रम शोषण त कतै ऐनको सन्तोषजनक प...
श्रम कार्यालयका प्रमुख निरजकुमार देवको नेतृत्वको टोलीले निजी अस्पतालहरूमा श्रमिकको हकहित तथा श्रम ऐनको पालनाको अवस्थाबारे आकस्मिक अनुगमन गरेको थियो।
Whatsapp
फोटो स्टुडियोलाई ‘नक्कली प्रशासन कार्यालय’ बनाएर नागरिकता किर्ते, दुई जना पक्राउ
अपराध
Clock २४ असार २०८३ | २ मिनेट पाठ
फोटो स्टुडियोलाई ‘नक्कली प्रशासन कार्यालय’ बनाएर नागरिकता किर्ते, दुई जना पक्राउ
किर्ते नेपाली नागरिकता बनाउँदै सर्वसाधारणबाट लाखौँ रुपैयाँ असुल्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस