चुमन बस्नेत चुमन बस्नेत
प्रदेश खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन
समाज
Clock २० असोज २०८० | २ मिनेट पाठ
प्रदेश खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन
प्रदेश खारेजीकाे माग राख्दै ‘सचेत नागरिक अभियान’ का नाममा शनिबार विराटनगरमा प्रदर्शन भएको छ।
Whatsapp
एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी
राजनीति
Clock १६ असोज २०८० | १ मिनेट पाठ
एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी
नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन्।
Whatsapp
मोरङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
समाज
Clock १४ असोज २०८० | १ मिनेट पाठ
मोरङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
मोरङको सुन्दरहरैँचा नगरपालिका–४ मा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ।
Whatsapp
परिसंघको अध्यक्षमा पवन सारडा
अर्थ
Clock १२ असोज २०८० | १ मिनेट पाठ
परिसंघको अध्यक्षमा पवन सारडा
नेपाल उद्योग परिसंघ कोशी प्रदेशको अध्यक्षमा उद्योगी पवनकुमार सारडा निर्विरोध निर्वाचित भएका छन्।नवनिर्वाचित अध्यक्ष सारडा मोरङ व्यापार संघका पूर्व अध्यक्ष हुन्।
Whatsapp
एम्बुलेन्समा राखेर गाँजा तस्करी
समाज
Clock १० असोज २०८० | २ मिनेट पाठ
एम्बुलेन्समा राखेर गाँजा तस्करी
एम्बुलेन्समा राखेर लागुऔषध गाँजा तस्कर गर्दैगर्दा सीमा क्षेत्रबाट प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएको छ।
Whatsapp
खाली सिलिण्डर भेटिएपछि ‘कोशी ग्यास’ लाई २ लाख जरिवाना
समाज
Clock ०७ असोज २०८० | २ मिनेट पाठ
खाली सिलिण्डर भेटिएपछि ‘कोशी ग्यास’ लाई २ लाख जरिवाना
विराटनगरका एक उपभोक्ताले खरिद गरेको सिल प्याक कोशी ग्यासको सिलिण्डरमा ग्यास नभएको पाइएपछि उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो।
Whatsapp
ब्राउनसगुरसहित विराटनगरबाट २ पक्राउ
समाज
Clock ०२ असोज २०८० | १ मिनेट पाठ
ब्राउनसगुरसहित विराटनगरबाट २ पक्राउ
नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत मोरङको विराटनगरबाट लागु औषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
कोशी अस्पतालका १७ कर्मचारी निष्कासित
स्वास्थ्य
Clock ०१ असोज २०८० | ३ मिनेट पाठ
कोशी अस्पतालका १७ कर्मचारी निष्कासित
अस्पताल विकास समितिमा यसअघि नेकपा एमाले र माओवादी निकटका थिए। हाल समितिमा नेपाली काँग्रेस निकटका व्यक्ति नियुक्त भएका छन्।
Whatsapp
भारतबाट ल्याइएका माछा नष्ट
समाज
Clock ०१ असोज २०८० | १ मिनेट पाठ
भारतबाट ल्याइएका माछा नष्ट
भारतबाट चोरी तस्करी गरेर ल्याइएका माछा मोरङ प्रहरीले नष्ट गरेको छ। मोरङ विभिन्न स्थानबाट उक्त माछा बरामद गरी नष्ट गरिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस