‘छोरीको यो सफलता श्रीमान्ले देख्न पाएको भए कस्तो गौरव गर्नुहुन्थ्यो होला। उहाँले छोरीलाई कहिल्यै पनि खेलकुदमा सहभागी नहुन भन्नुभएन। बरु पढाइ र खेलकुदमा सधैँ ध्यान दिएर लाग्न भन्नुहुन्थ्यो ।’
झापा प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले अनुसार दुर्गा प्रसाईं र पहिचानवादीको समूहले बस्नेत अतिथि रहेको नगर कमिटीको अधिवेशन विथाल्ने प्रयास गरेको बताए।