चुमन बस्नेत चुमन बस्नेत
अढाई क्विन्टल गाँजासहित एकजना पक्राउ
समाज
Clock ०२ जेष्ठ २०८१ | १ मिनेट पाठ
अढाई क्विन्टल गाँजासहित एकजना पक्राउ
प्रहरीले विराटनगर १७ स्थित आइसिपी रोडबाट अढाई क्विन्टल लागुऔषध गाँजा बरामद गरेको छ। नेपाल–भारतको सीमा क्षेत्रनजिकै गाँजा बरामद भएको हो।
Whatsapp
रंगेलीबाट नक्कली नेपाली नोटसहित एक महिला पक्राउ
समाज
Clock २८ वैशाख २०८१ | १ मिनेट पाठ
रंगेलीबाट नक्कली नेपाली नोटसहित एक महिला पक्राउ
नक्कली नेपाली नोटसहित एकजना महिलालाई रंगेली नगरपालिका ९ स्थित दोहमना बजारबाट प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
विराटनगरमा कांग्रेसले जलायो प्रदेश प्रमुखको पुत्ला
राजनीति
Clock २७ वैशाख २०८१ | १ मिनेट पाठ
विराटनगरमा कांग्रेसले जलायो प्रदेश प्रमुखको पुत्ला
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको विराटनगरस्थित महेन्द्र चोकमा बिहीबार साँझ पुत्ला दहन गरिएको छ।
Whatsapp
मोरङमा बस पल्टिँदा १८ जना घाइते
समाज
Clock २५ वैशाख २०८१ | २ मिनेट पाठ
मोरङमा बस पल्टिँदा १८ जना घाइते
सिराहादेखि विराटनगरतर्फ आइरहेको बा ४ ख ७४५० नम्बरको बस बुढीगंगा–३ बाँसबारी चोकमा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ।
Whatsapp
१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका विजेतालाई सम्मान
खेल
Clock २१ वैशाख २०८१ | १ मिनेट पाठ
१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका विजेतालाई सम्मान
१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ।
Whatsapp
सदस्यसचिव बस्नेतले कार्यालयको ताला फुटाएर सम्हाले पदभार
खेल
Clock २१ वैशाख २०८१ | २ मिनेट पाठ
सदस्यसचिव बस्नेतले कार्यालयको ताला फुटाएर सम्हाले पदभार
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले बिहीबारदेखि पुनःपदभार सम्हालेका छन्।
Whatsapp
श्रीमतीको हत्या गरेर श्रीमान फरार
समाज
Clock २० वैशाख २०८१ | १ मिनेट पाठ
श्रीमतीको हत्या गरेर श्रीमान फरार
मोरङको सुन्दरहरैँचा नगरपालिका–५ मा महिलाको हत्या गरिएको अवस्थामा बिहीबार शव फेला परेको छ।
Whatsapp
विद्युतीय चार पांग्रे गाडी नेपालमै उत्पादन हुने
अर्थ
Clock १९ वैशाख २०८१ | १ मिनेट पाठ
विद्युतीय चार पांग्रे गाडी नेपालमै उत्पादन हुने
मोरङको बुढीगंगामा विद्युतीय चार पांग्रे सवारी साधन (गाडी) को उत्पादन हुने भएको छ।
Whatsapp
दुई वर्षपछि खेलकुद बोर्डमा बस्नेतको पुनर्बहाली
समाज
Clock १८ वैशाख २०८१ | २ मिनेट पाठ
दुई वर्षपछि खेलकुद बोर्डमा बस्नेतको पुनर्बहाली
दुई वर्ष अघि कोशी खेलकुद विकास बोर्डको सदस्यसचिव पदमुक्त भएका कृष्ण बस्नेत (पर्शुराम) लाई उच्च अदालत विराटनगरले सोमबार पुर्नवहाली गर्ने फैसला गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस