सुन्दरहरैंचा नगरपालिका–१० किस्ती पुलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको को २८ प ६१३२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बूको काज रद्ध गरेर प्रहरी प्रधान कार्यालयले नारायण चिमोरियालाई पठाएको छ। कोशी प्रदेशका कांग्रेस नेताहरुले लिम्बूको काज सरुवाप्रति आपत्ति ज...