मोरङको पूर्वमा रहेको बक्राहा खोला बग्ने गरेको गाउँका मानिसहरू सधैँ बर्खायाममा त्रासमा बस्ने गरेका छन् । बक्राहा खोलामा तटबन्धन (बाँध) गर्नुअघि वर्षेनी बर्खामा आएको बाढीले खेती गरेको जमिन कटान गर्दै बग...
कोभिड-१९ महामारी र लकडाउनबाट विराटनगर भन्सार कार्यालयको राजस्व प्रभावित भएको छ । आर्थिक वर्ष २०७६/७७ मा निर्धारित लक्ष्यको ५७ दशमलव १३ प्रतिशत मात्रै राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएक...
१३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई प्रदेश १ सरकारले बुधबार विराटनगरमा सम्मान गरेपछि प्रशिक्षकहरूले असन्तुष्टि पोख्न थालेका छन् । १ नम्बर प्रदेशका खेलाडीले साग खेलकुदका पदक विजेता...
प्रदेश १ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । बुधबार विराटनगरमा आयोजित साग खेलका पदक विजेता खेलाडीलाई सम्मान कार्यक्रममा नगदसहित सम्मानपत्रले सम्मान गरिएको...
विराटनगरमा सोमबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रदेशमा रहेर साहित्य, कलालगायतको क्षेत्रमा विशेष योगदान दिने स्रष्टालाई सम्मान गरेको हो । बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मा...
२०७ औं भानु जयन्तीका अवसरमा सोमबार मोरङको बेलबारीमा साहित्यकार ईरान राईद्वारा लिखित ‘कट्टु’ निबन्ध सङ्ग्रह सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले...
सीमा क्षेत्रमा हुने गरेको चोरी, तस्करीमा संलग्नहरू समस्याको मौकाको फाइदा उठाउँदै तस्करी बढाउने गरेका छन् । विभिन्न समयमा आइपर्ने प्राकृतिक विपद् होस् वा अन्य कुनै विपद्मा प्रहरीहरू त्यसतर्फ ध्यान दिँद...