कार्यालयको काम इमान्दारिता र घुस नखाइ जनताको सेवा छिटोछरितो गर्दै सेवा दिनुपर्छ भन्ने सिद्धान्त बोकेका प्रेमप्रसाद सञ्जेललाई आफ्नै कार्यालयका कर्मचारीले कुटपिट गरेका छन् ।
विराटनगरमा कारोना संक्रमितको संख्या बढ्दै गएपछि दुई साताका लागि लकडाउन जारी गरिएको छ । शुक्रबार बसेकाे जिल्ला कोभिड क्राइशिस म्यानेजमेन्ट को बैठकले यस्ताे निर्णय गरेकाे सहायक प्रमुख जिल्ला अधिकारी ध्र...
विराटनगरमा मंगलबार प्रहरीले अन्तर्राष्ट्रिय बजारमा महँगो भाउमा बिक्री हुने लागुपदार्थसहित एक जनालाई पक्राउ गरेको छ । यो पक्राउ परेसँगै प्रदेश १ पुनः लागुऔषध कारोबार हुने अखडाको रूपमा देखिएको छ ।
प्रदेश १ मा कोरोना भाइरस संक्रमितको संख्या पुनः बढ्न थालेको छ । प्रदेश र स्थानीय सरकारले कोरोना भाइरस समुदायमा फैलन थालेको भन्दै थप सहजकता अपनाउन अपिल गरेका छन् ।
प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) का १० जना नयाँ संक्रमित थपिएका छन् । विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार प्रदेशको मोरङ, सुनसरी, झापा, खोटाङ र तेह्रथुममा गरी ३ महिला र ७ पुरुषको प...
नेपाली कांग्रेस विराटनगर महानगर समितिले बिपीको स्मृति दिवस मनाउने क्रममा खेलाडीहरूलाई सम्मान गरेको छ । बिपी कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा शुक्रबार विराटनगरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा...
मोरङको केराबारी गाउँपालिकाका एक वृद्धलाई प्रहरीले बिहीबार राति बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । केराबारी–५ का ६३ वर्षीय रामकुमार लिम्बूले अपांगता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा...
कोरोना भाइरस संक्रमण देखिएका एकजना विराटनगरका व्यक्ति सम्पर्कविहीन भएका छन् । कोरोना संक्रमित पुरुष मंगलबार विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा ज्वरो आएपछि जचाउन आएका थिए ।